विशेष

पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु ग. . .


नेपालको ‘भ्रष्टाचार सूचकाङ्क’मा सुधार, के भ्रष्टाचार घटेकै हाे त ?

काठमाडौँ । नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपीआई) मा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी . . .


अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्र. . .


विराटनगरमा चार परियोजना निर्माण बढ्यो : मन्टा र रानी पोखरी, सिंघिया घाटमा आरतीस्थल

विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार क्षेत्रका दुई पोखरीको पुननिर्माणका लागि ठेक्का प्रक्रिया बढाएको छ । चार परियोजना निर्माण गर्न ठेक्का प्रक्रिया बढाएको महानगरले दुईवटा विराट राजाको इतिहाससँग जोडिएकालाई प्राथमिकता दिएको हो । महानगरले विराटको इतिहाससँग जोडिएका दुई पोखरीको प�. . .


गृहमन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । रास्वपाका अध्यक्ष रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेका हुन् । रास्वपा स्रोतका अनुसार सभापत�. . .


बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

भैरहवा । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मच�. . .


एमाले निकट खेलकुद महाँसघको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा भव्य हुदै

विराटनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ । महाधिवेशनको सन्दर्भमा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले भब्यताका साथ सम्पन्न गर्ने गरि तयारी भइरहेको बताएका हुन्। ‘खेलकुद नागरिकको मौलि�. . .


विराटले काठमाण्डौं विश्वविद्यालयमा बुझाएको विवरणका आधारमा वीपीको उपकुलपति नियुक्ति लिन गिरीद्वारा प्रोफेसर पद दावी

विराटनगर । विराट अस्पताल प्रा.लि.ले नियमअनुसार काठमाण्डौं विश्वविद्यालयलाई पठाएको प्रोफेसरहरुको विवरण सूचिका आधारमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्राध्यापक पदको दावी गरेको देखिएको छ । सन् २०१४ अप्रिल १ तारिकमा विराट अस्पताल प्रा.लि.ले कलेज�. . .


विराटनगरको कोशी एक्स्पो : पाँच औद्योगिक क्षेत्र, चारसय स्टल

विराटनगर । विराटनगर महानगरपालिका–२ शंखरपुरमा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने. . .


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्म�. . .


रविलाई गृहमन्त्री बनाउन बालकोटको छैन दवाव : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शकर पोखरेलले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले कुनै खाल्को दबाब नदिएको बताएका छन् । विराटनगरमा आज (सोमबार) विराटनगर विमान स्थलमा संचारकर्मीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालबालकाट बाट दबाब दिइरहेको भन्ने छ नि भन्ने प्रश्नमा महासचिव पोख्ररेलले यस्तो ब. . .