विशेष

नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने

काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पे�. . .


स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित न�. . .


आन्दोलन र बैठकको चेपुवामा प्रदेश १ को नामाकरण(तस्बिरसहित)

विराटनगर । प्रदेश १ को नाम पहिचान विपरित भएको भन्दै सडक आन्दोलन सुरु गरिएको छ । लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकार विरुद्ध नाराबाजी गर्दै आन्दोलनम उत्रिएका हुन् । किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा एस जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए । बहुमतले त्या�. . .


प्रदेश १ कि स्वास्थ्यमन्त्री निर्मला तावामा धरधरी रोएपछी….

विराटनगर । जसपा संसदीय दलका नेता एवम प्रदेश १ कि स्वास्थमन्त्री निर्मला तावाले पहिचानलाई सति पठाइएको बताएकी छिन् । उनले नामाकरणको विषयमा छलफलको क्रममा रुँदै यस्तो बताएकी हुन् । उनले बहुपहिचानको आधारमा हस्ताक्षर गर्दै गर्दा आफू सति जादैछु भन्ने थाहा भएको बताउदै उनले आफू कोशीमा बहुमतले पारित हुँदै �. . .


स्वागतयोग्य नाम कोशी

नेपालको संविधान अनुसार राज्य पुर्नसंरचना हुँदा बनेका सातवटा प्रदेशमध्ये १ अंक उल्लेखित भुगोलको रुपान्तरित नाम कोशी प्रदेश न्वारन भएको छ । संघीय ढाँचाको पुनर्सरचनामध्ये अब नेपालको सबैभन्दा पूर्वी भागका १४ जिल्ला कोशी प्रदेश भएको हो । प्रदेशको राजधानी विराटनगर तोकिएपनि प्रदेशले नाम भने छ वर्षपछि म�. . .


किराँत–लिम्बुवान सगरमाथा अस्वीकृत, कोशीमा छलफल सुरु

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम . . .


किराँत र लिम्बुवान जात होइन सभ्यता हो : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतालाई दिएको प्रतिबद्धता प्रति इमानदार नभएको बताएका छन् । राईले आज प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन् । जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर भोट . . .


विराटनगरका केही स्थान निषेधित क्षेत्र घोषणा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो । प्रमुख जिल्ला अ�. . .


विराट गोल्डकप बारे कलेजमा अभिमुखीकरण

विराटनगर । विराट गोल्डकपको बारेमा कलेजहरुमा अभिमुखीकरण कार्यक्रम तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको बारेमा कलेजका युवा विद्यार्थीहरुलाई विराट गोल्डकप के हो ? कसरी सुरु भयो ? विराट गोल्डकपको इतिहास के हो ? पहिलाको भन्दा यसपटक गोल्डकप किन फरक छ लगा�. . .


नेकपा एकीकृत समाजवादी र जसपा पहिचानको पक्षमा

विराटनगर । प्रदेश १ काे नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका छन् । दुई दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । नेकपा एसका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्�. . .


रंगेलीमा ३ धुर जग्गा हडप्न प्रहरी र स्थानीय तह पीडकको पक्षमा

विराटनगर । मोरङको रंगेली नगरपालिकामा व्यक्तिगत जग्गा बाटोसँग जोड्ने खेलामा नगरपालिका, प्रहरी, मालपोत र नापी कार्यालयको संलग्नता देखिएपछि एक परिवार पीडित बन्नु परेको छ । रंगेली–७ स्थित सोनादेवी रायको नाममा रहेको बाटोसँग जोडिएको जग्गा जानुकादेवी साहको नाममा लैजान पैसाको चलखेल भएको हो । सोनादेवीका �. . .


माओवादी पनि कोसी प्रदेशको पक्षमा

विराटनगर । पहिचानको पक्षमा उभिएको नेकपा माओवादी केन्द्र प्रदेशको नामाकरणको सन्दर्भमा कोसीमा समर्थ जनाउने भएको छ । कोसीको पक्षमा मतदान गर्ने निर्णय माओवादी केन्द्रको रहेको प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए । उप्रेती माओवादी केन्द्रको तर्फबाट सांसद हुन् । मतदाताले पहिचानको पक्षमा मत नखसा. . .