झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देख. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव परा. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले राजीनामा पत्र बुझाउनुभएको हो । रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा �. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरक. . .
विराटनगर । हात्तीपाइले रोगको आमऔषधि सेवनलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले विभिन्न निकायका व्यक्तिहरुसित छलफल गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले हात्तीपाइले रोगको औषधि सेवन विगतमा प्रभावकारी नभएको बताएका थिए । महानगरका मेयर नागेश को�. . .
विराटनगर । प्रदेश १ का सडक, भौतिक तथा पूर्वाधारमन्त्री दुर्गा चापागाई (सचिन) ले मन्त्रालयमा नै कर्मचारी अभाव भएको बताएका छन् । आज (आइतबार) पत्रकारसँगको भेटघाटमा मन्त्री चापागाईले दरबन्दी भन्दा कम कर्मचारी भएको बताएका हुन् । २ सय ३६ जनाको दर्बन्दी रहेको मन्त्रालयमा १ सय २० जना मात्रै कर्मचारी रहेको ब�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै �. . .
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले सधैँ र जस्तोसुकै विधि अपनाएर सत्तामा पुग्ने खेलले लोकतन्त्रलाई सुदृढ तुल्याउन नसक्ने. . .
काठमाडौँ । नेपाल राष्ट्रका बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आज ९५ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराले अर्थतन्त्र, समाज, कुटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउन सफल हुनुभएको छ । पिता जर्नल लक्ष्. . .
काठमाडौँ । आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्. . .
विराटनगर। विराटनगरको कोसी अस्पतालबाट चोरी भएको सिटी सफारी ट्राफिक प्रहरीले फेला पारेरे सम्बन्धित धनीलाई फिर्ता दिएएको छ । तर, सिटीमा प्रयोग हुने ब्याट्री भने चोरी भएका छन् । अस्पताल क्षेत्रमा पार्किङ गरेर राखेको अवस्थामा प्रदेश १–०२–००३ ह २७२५ नम्बरको सफारी गत बुधबार चोरी भएको थियो । मोरङ ट्राफि�. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको . . .