विशेष

बेइमान सरकार

राज्यको पुर्नसंरचनापछि कार्यन्वयनमा आएको संघीयतामा प्रादेशिक संरचनाका सरकार गठन भएको चारवर्ष बित्यो । यस अवधि संघीयताको बलियो आधार स्थानीय तहका सरकार, स्थानीय र केन्द्रीय सरकारको पुलको काम गर्ने नयाँ प्रयोग प्रदेश सरकार तथा संघीय सरकारले संविधानको मर्मअनुरुप र नागरिकबीचका प्रतिवद्धता अनुसार के �. . .


मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .


प्रदेश १ मा मन्त्रालय विभाजनले पुर्णता पायो : यस्ता छन १२ मन्त्रालय

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । सरकारले साविकका ७ मध्ये ४ वटा मन्त्रालयलाई फुटाएर ९ मन्त्रालयमा विस्तार गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघ. . .


मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त�. . .


प्रदेश १ मा मन्त्रालय विभाजनको गोप्य गृहकार्य सुरु : ७ मन्त्रालयलाई १२ वटा बनाउने तयारी

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन गोप्य रुपमा मन्त्रिपरिषद विस्तारको आन्तरिक तयारी सुरु गरेको छ । आईतबार मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै सरकारले मन्त्रालय विभाजनको गृहकार्य सुरु गरेको हो । सरकारले यसबारे आधिकारिक जानकारी नदिएपनि ह. . .


विराटनगरस्थित रविशंकर विद्या मन्दिरले अभिभावकहरुका लागि बिशेष कार्यशाला गर्ने

विराटनगर । विराटनगरस्थित श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धति थप गुणस्तरीय बनाउन बिशेष कार्यशाला गर्ने भएको छ । रविशंकर विद्या मन्दिर आउँदो माघ २९ र फाल्गुण ७ गते विद्यालयमै अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्. . .


मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

विराटनगर । मोरङका तीन स्थानीय तहका चारवटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । ग्रामथान, बुढीगंगा र कटहरीका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नष्ट गर्नेदेखि सिलगर्नेसम्मको कार्य सुरु गरिएको हो । कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये �. . .


विराटनगरमा फागुन १३ र १४ गते प्रादेशिक आर्थिक सम्मेलन आयोजना गरिने

विराटनगर । उद्योग संगठन मोरङले प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । सरकार र नीजि क्षेत्रको सहभागितामा आगामी फागुन १३ र १४ गते ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ विषयमा प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गरिने भएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बाह्रखरी मिडि. . .


प्रदेश राजधानीका संरचना निर्माणका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

विराटनगर । प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीका लागि आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने जग्गा व्यवस्थापन क�. . .


विराटनगर जुनियर जेसिजको अध्यक्षमा न्यौपाने निर्विरोध

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा विकल्प न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । विराटनगर जेसिजको सभाहलमा आईतबार सम्पन्न निर्वाचन प्रक्रियाबाट न्यौपाने जुनियर जेसिजको २७ औं अध्यक्षका रुपमा निर्वाचित भएका हुन । प्रक्रियाबाट तालिम संयोजकमा गौरव कर्ण, कार्यकारिणी उपाध्यक्षमा हेनारीक�. . .


विराटनगरको कोशी अस्पतालले सुरु गर्‍यो फोहोरबाट बायोग्यास उत्पादन

विराटनगर । पुर्ण सरसफाईको लक्ष्य सहित विराटनगरस्थित कोशी अस्पतालले फोहोर प्रशोधन गरि बायो ग्यास उत्पादन सुरु गरेको छ । व्यवस्थित रुपमा प्लान्ट निमार्ण गरेर अस्पतालले प्रशोधित फोहोरमैलाबाट बायो ग्यासको उत्पादन सुरु गरेको हो । अस्पतालको प्रसुति गृहबाट दिनहुँ निस्कने सालनाल, खानेकुरा अन्य स्वास्थ्. . .


नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेता�. . .