विशेष

निर्वाचन विशेष : मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .


निर्वाचन विशेष : चहल–पहल बढ्यो, नागरिकमा छैन उत्साह

सुजता लिम्बु विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरको राजनीतिक माहोल तातिएको छ । धेरै जस्तो शहर केन्द्रिकृत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र फर्केका छन् । भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घर आँगनमा देखि�. . .


विराट व्यापार संघद्धारा मोरङ प्रहरीलाई १६ थान डिजिटल सेट फोन बितरण

विराटनगर । विराट व्यापार संघले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ । विराट व्यापार संघले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा नै पुगेर १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई बितरण गरेको हो । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहितका कार्यसमिति सदस्यीहरूले मोरङ प्र�. . .


विराटनगर महानगरद्वारा बैजनाथपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर-१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ. . .


वसीम आलमले लिए उम्मेदवारी फिर्ता

विराटनगर । नेकपा (एकिकृत समाजवादी) बाट मोरङ क्षत्र नम्बर ६ बाट उम्मेदवारी दिएको वसीम आलमले उम्मेदवारी फिर्ता गरेका छन् । पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेको सामाजिक सञ्जालमार्फत उनले जनकारी दिएका हुन् । आफूलाई मोरङ क्षेत्र नम्बर ६ मा सदेशसभा सदस्यका लागि पार्टीले उम्मेदवारी बनाएको र म�. . .


रंगेलीमा ६० बन्डल किङ्गकोब्रा पक्राउ

रबिन्द्र बराल रंगेली । दिपावली लक्षित गरेर भारतबाट भित्र्याइएको ६० बन्डल किङ्गकोब्रा नामक पटका प्रहरीले पक्राउ गरेको छ । रंगेली–९ दर्बेसास्थित निचामारी पुल नजिकैबाट प्रहरीले प्र१–०२–००२ ह ८७८९ नम्बरको अटोमा ल्याउँदै गरेको पटकासहित उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले सुनवर्षी नगरपालिका ८ ह�. . .


विराटनगर भन्सारले सीमामा थाल्यो गस्ती, प्रहरी प्रशासनको असहयोगले राजश्व गुम्दै गएको आरोप

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ दरैयास्थित भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको चारलाख ७० हजार १९० रुपिँया बराबरको इलेक्ट्रोनिक्स सामान मंगलबार साँझ नियन्त्रणमा लियो । विराटनगर–१५ का धनकुमार भण्डारीले को १ च ३१७८ नम्बरको सवारीमा ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लि�. . .


प्रहरीको हाकिम भन्दै विराटनगरका व्यापारीसँग पैसा माग्ने पक्राउ

विराटनगर । विराटनगरमा प्रहरीको ‘हाकिम हुँ’ भन्दै रकम माग्ने एकजना नियन्त्रणमा परेका छन् । विराटनगर–२ का २९ वर्षीय रविन घिमिरेलाई व्यापारीहरुसँग रकम मागेको आरोपमा पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनले विराटनगर–१५ स्थित एक नम्बर ढाटमा प्रहरी भएको भन्दै रक. . .


युवा पुस्तामा लोकप्रिय मानिएको मन्त्र व्याण्डको विराटनगरमा लाईभ कन्सर्ट हुदै

विराटनगर । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दार्जेलिङको चर्चित व्याण्ड मन्त्रको लाईभ कन्सर्ट हुने भएको छ । विराटनगरमा रहेको लाईभ ईन्टरटेन्मेन्टले हरेक बर्ष विराटनगर म्युजिकल फेष्टीवल गर्दै आएको छ । यसैविच यस पटक पनि पुन लाईभ ईन्टरटेन्डमेन्टले विराटनगरमा मन्त्र व्याण्ड ल्याएर लाईभ कन्�. . .


प्रदेश १ मा तराई तीन जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .


आफ्नै होटलमा तास खेल्ने क्रममा विवाद हुँदा हत्या, सञ्चालकसहित तीनजना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र ग�. . .


नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा फारम छैन, प्रदेशबाट स्वतःछनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .