सुजता लिम्बू विराटनगर । रातको ठ्याक्कै ८ बजे । तरहरा चौकमा आफ्नै रफतारमा कुदिरहका यात्रु वहाक सवारीहरु गन्तव्य पछ्याइरहेका थिए । पसलहरु फाटफुट बन्द हुँदै थियो । यस्तै—यस्तै माहोलमा सुनसरीकी सुनिता मगर भने यात्रुको पर्खाइमा यताउता दौडिरहेकी थिईन् । ई—रिक्सा चालक उनी नयाँ मान्छेको आगमनसँगै आशाले भ�. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रमुख प्रतिस्पर्धीका रुपमा . . .
सुजता लिम्बू विराटनगर । तराईको रापिलो घाममा भोट माग्न आउनेजानेको ताँतिले माहोल उत्तिकै तताएको छ । चुनावी माहोलले यतिबेला उम्मेदवार, नेता कार्यकर्ताहरुमा उत्साह छाइरहदा यता सुनसरीको हरिनगरा ५ बसन्तटोलका अधिकांश मतदाताहरु भने निरास छन् । भोट माग्न आउनजाने उम्मेदवारलाई आफ्नो अमूल्य मत दिने वाचा गरे . . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार योगेन्द्र मण्डलले आफू विरुद्ध कुप्रचार सुरु गरिएको भन्दै मतदातालाई सचेत रहन आग्रह गरेका छन् । उनले आफ्नो उमेदवारी कायम रहेको बताउँदै कसैले गरेको कुप्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् । मण्डलले जसपाका नेता राजकुमार यादवलाई सहयोग गर�. . .
विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।. . .
विराटनगर । सहकारीमा नगद जम्मा गर्दा १७ प्रतिशत ब्याज दिने भन्दै सर्वसाधारणलाई झुक्याएर रकम जम्मा गराई फिर्ता नदिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० सुकुना टोल खोर्साने बस्ने बर्ष ५६ को राम बहादुरलाई भन्ने व्यक्तिलाई स्थानीय ४२ वर्षीय राजु विश्वकर्म. . .
आज राति १२ बजेबाट स्थिर समय लागु हुँदै छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि रा. . .
काठमाडौं । घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो �. . .
विराटनगर । भोजपुरको पौवादुम्बा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई लक्षित गरि नजिकै बम विष्फोट भएको छ । बम पड्कदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नविनराज राईका अनुसार विष्�. . .
विराटनगर । दिनेससिम्पाने पोखरेल सुनसरी इरुवाको पत्रकार हुन् । उनको कार्यक्षेत्र भने सुनसरी मात्रै छैन । उनी विराटनगर आउँछन्, झापा पुग्छन् । पत्रकारिता गर्दै आएका उनको आफ्नै शुभारम्भ मासिक पत्रिका छ । पत्रिकाको कार्यालय विराटनगरमा राखेका छन् । उनी शुभारम्भ मासिक पत्रिका प्रकाशनको सुचना सामाग्रीसँ�. . .
काठमाडौँ । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हँुदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा . . .
विराटनगर । यसपटकको चुनावमा भोट माग्न धेरै उम्मेदवार घर आगानमा आए तर भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा सम्बन्धी खासै नपाइएको भेटिएको छ । अबको केहीदिन मात्र बाकी रहेको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको चुनावमा उठेका उम्मेदवारले आफ्ना मदतादाहरुलाई भोट कसरी हाल्ने भन्ने बारे मतदाता शिक्षा प्रद�. . .