भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आ�. . .
बनियानी । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, व�. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्ट गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपा�. . .
विराटनगर । विराटनगर ९ मेनरोडमा रहेको राट्रिय वाणिज्य बैंक छेउमा खाने पानीको पाईप फुटेपछी सवारी आवगमनमा समस्या देखिएको छ । शुक्रबार ४ बजे अचानक सडक भित्र विच्छाइएको खानेपानीको पाईप फुटेपछि धमिलो पानी बाहिर निस्कीएको छ । पाईप फुटेको लामो समय भईसक्दा पनि सम्बन्धित निकायले बेलैमा ध्यान नदिदाँ सवारी स. . .
विराटनगर । डाक्टरलाई भेट्न आएकी महिलाको मृत्यु भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । महिलाको मृत्यु शंकासपद भएपछि प्रहरीले डाक्टर करण यादवलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । महिलाले डाक्टर यादवले खोजेर राखिदिएको गेष्ट हाउसको कोठाम�. . .
विराटनगर । विराटनगर-१५ बैंक रोडमा बुधबार राती एक समूहले तरबार प्रहार गरी २ जना युवालाई घाईते बनाएका छन् । घाईते हुनेहरुमा विराटनगर १५ निवासी २२ वर्षीय विशाल तामाङ र २२ वर्षीय सन्देश लिम्बु रहेका छन् । तरबार प्रहारबाट विशाल तामाङको पछाडी ढाँडमा गहिरो चोट लागेका कारण उनको अवस्था गम्भिर छ । तामाङको हाल. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ७ बस्ने महाविर चौैधरी पेशाले किसान हुन् । १८ वर्षदेखि खरबुजा खेती गर्दै आएका उनको झापाको कन्काई नदीको बगरमा ७ बिगाहा जग्गा छ । उनको जहदा–७ मा पनि ९ कठ्ठा ६ धुर जग्गा छ । परिवारमा श्रीमती लिलादेवी चौधरी उनको १ छोरी र ३ छोरा छन् । खरबुजा बेचेरै छोरीको विवाह गरेका मह�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, प�. . .
काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक . . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश १ सरकारले ल्याएको बजेटबारे प्रतिपक्षी दल र उद्योगी व्यापारीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको. . .
विराटनगर । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुप. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ को निमार्णधिन वडा कार्यालयको भवनमा कमसल सामग्री प्रगोग गरेको पाइएपछि स्थानीयले काममा रोक लगाएका छन् । निमार्णाधिन भवनको १ तला ढलान भइसकेको छ । निर्माणाधिन भवनको स्वरुप नै बाङ्गो देखिएपछि स्थानीयले तत्काललाई काम गर्न रोक लगाएका हुन् । भवनको पर्खालहरु �. . .