विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आफ्ना समर्थक र ईच्छाएका व्यक्तिलाई महानरपालिकाको सभापति निर्वाचित गराउन राज्यको स्रोत दुरुपयोग गरेको भन्दै पार्टी भित्रै चौतर्फी आलोचना भएको छ । आसन्न महानगरपालिकाको अधिवेशनमा पराजुलीले समर्थन गरेका उ. . .
विराटनगर ५ स्थित एक घरमा मध्यरातमा कोभिड १९ विरुद्धको खोप लगाउदै गरेको खबर फैलिएपछि पुगेको स्थानीयले अवरोध गरेका छन् । अवरोध गर्ने स्थानीयले नेपाली काँग्रेसका बुथ सभापति बिमल राज भण्डारीको घरमा खोप लगाउन जम्मा भएको थाहा भएपछि आफुहरुले अवरोध गरेपछि खोप लगाउन र लगाई दिन आएका मेयर भीम पराजुली लगायतका अ. . .
विराटनगर । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै समुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यसहित उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादन अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । यसको कार्यन्वयनलाई सफल बनाउन जनस्तरसम्म अभिया�. . .
विराटनगर । अत्याधुनिक एसएमजीसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–१० त्रिवेणीचौकमा सुन पसल लुट्ने असफल योजना पूर्व नेपाली सेनाका सैनिक र पूर्व माओवादीले बनाएको खुलेको छ । गत साउन १ गते खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा हतियारसहित आएका सातजनामध्ये मोरङ प्रहरीले ६ लाई नियन्त्रणमा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा. . .
गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै प्लस टु सम्मको अध्यापन गराउदै आएको विराटनगर महानगरपालिका वार्ड नम्बर १३ मा अवस्थित स्टार हाईअर सेकन्डरी स्कुलले व्यवस्थापन तथा शिक्षा संकायमा स्टार कलेज अन्तर्गत प्लस टु अध्ययनका लागि कक्षा ११ को प्रि रजिस्ट्रेशन खुल्ला गरेको छ। उच्च अनुशासनका साथ स्वच्छ वात�. . .
विराटनगर । कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगरले ब्याचलर नर्सिङ्ग र ब्याचलर अफ पब्लिक हेल्थ अध्यापन गर्ने सम्बन्धन पाएको छ । चिकित्सा शिक्षा आयोगले सीट संख्या स्वीकृति गर्दै पुरानो कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा चालु आर्थिक वर्षदेखि बीएन र बिपिएचको अध्यापन सुरु हुने भएको हो । क्याम्पसका �. . .
विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा आयोजना नगरिने भएको छ । अर्को महिना भदौ १५ गते आयोजना गरिने रथयात्रा स्थगित गर्ने निर्णय गरिएको हो । श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार रथयात्राका लागि आवश्यक तयारी नगरिने भएको छ । कोरोना महा. . .
झापा पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले ज�. . .
काठमाडौँ । नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको हो । �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षणगर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१. . .
बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढ�. . .