विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् । अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सा�. . .
विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्र्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको जहदामा नेपाली कांग्रेस अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार ३८६ मत गणना गर्दा जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ५०२ मत प्राप्त गरेको हो । कांग्रेसपछि नेकपा एमा�. . .
विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरि अग्रता हाँसिल गरेको हो । उर्लाबा�. . .
झापा । झापाको दमक नगरपालिकामा महागठबन्धनबाट राप्रपाका उमेदवारलाई पछि पार्दै एमाले अग्रता लिइकी छिन् । रााप्रपाका राम थापालाई १९ मतले पछि पार्दै एमाले उमेदवार गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छिन् । थापाले ३६१ मत पाएका छन् । उपमेयरमा काँग्रेसका उमेदवारले ३५८ र एमाले उमेदवार ३४० मत छ ।. . .
विराटनगर । संघीय राजधानी काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । प्रारम्भिक मतपरिणाम आंकलन गर्दा काठमाण्डौंमा साहले लिडलाई बढाउँदै लगेका हुन् । साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थ�. . .
विराटनगर । मेयर र उपमेयर पदको प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ । दिउँसो १ बजेको प्राप्त परिणाम अनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट नागेश कोईरालाले २६९ मत प्राप्त गरी अग्र स्थान हाँसिल गरेका हुन् । नेकपा एमालेको तर्फबाट . . .
इलाम । इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको छ । मतगणनाको विषयलाई लिएर विवाद हुँदा त्यहाँ अशान्त स्थिति सिर्जना भएको हो । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयक�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ । ७५ मत गणना गर्दा स्वतन्त्र बालेन शाह.२२, गठबन्धन सिर्जना सिंह.१८, एमाले केशव स्थापित १३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।. . .
विराटनगर महानगरपालिका मतगणना सुरु भएको छ । महानगरको वडा न.१,२,१६,१७,१८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ सय ९६ खसेको छ ।. . .
विराटनगर बैशाख ३१ , विराटनगर महानगरपालिकाको मतगणना आज बिहान ८ बजेबाट गरिने तय भएपनि अझै सुरु हुन सकेको छैन । विराटनगरमा वर्षा जारीरहेको अवस्थामा केहि प्राविधिक कठिनाइ भएको कारण सुरु हुन नसेकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। विराटनगर ७ स्थित आदर्श माविमा मतगणनाको तयारी भइर. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा मतगणना सुरु भएको छ । पहिला बुढीगंगा वार्ड नं. १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले आवर विराटनगरलाई जानकारी दिए । पहिला बुढीगंगा वार्ड नं. १ बाट मतगणना सुरु भएको जानकारी आएको हो । वा�. . .
विराटनगर । मोरङको कानेपोखरीमा एमाले उमेदवार राजमती इङनामले अग्रता लिएकी छिन् । दुई हजार ४०० मत गणना गर्दा उनले ९६७ मत पाएकी हुन् । काँग्रेसका सन्जय भट्टराईले ६०७ मतसहित पछ्याईरहेका छन् । माओवादीका सुर्य धिमालले ४३२ मत पाएका छन् । यसैगरी उपाध्यक्षतर्फ एमालेका भोला अधिकारीले १०२४, काँग्रेसका मनु गुर�. . .