काठमाण्डौं । सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल आज उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिब. . .
विराटनगर । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा ६ हजार ८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवधिमा ११६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना �. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्टे«लियाबाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ । कोरोनाको महामारीकैबीच नगरपालिकाले कृषक समूह तथा ब्यावसायिक फर्महरुलाई बाख्राका पाठापाठी बितरण गरेको हो । उन्नत जातका बाख्रापालनबाट किसानलाई लाभ दिलाउने उद्देश्यले ५२ ओटा पाठा र ३८ पाठी बितरण. . .
विराटनगर । कोरोनाले परिवारलाई नै संक्रमित मात्रै नभई पालैपालो मृत्युको मुखमा पु¥याएपछि विराटनगर–१ एउटा परिवारको पीडा कहालीलाग्दो बनेको छ । घर भित्रैका तीनजना अभिभावकको मृत्यु भएपछि आफन्त र छिरछिमेकमा समेत सन्नाटाको स्थिति सिर्जना भएको छ । तीन जनाको मृत्यु भईसकेको घरमा छोराको समेत अहिले अस्पतालम�. . .
विराटनगर । कोरोना संक्रमण जोखिम उच्च भएपछि जिल्ला अदालत मोरङले भर्चुअल माध्यमबाट बयान लिने तथा कानुन व्यवसायीलाई बहस गर्ने अवसर दिएको छ । बिहीबारबाट भर्चुअल माध्यमबाट बयान र बसह सुरु गरिएको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधिवक्ता तेजबहादुर मगर, अधिवक्ताद्वय भरत थापा र देवेन्द्र कोइरालाल�. . .
विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सबैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्मकुल ३४ हजार ५३७जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७�. . .
विराटनगर । बारम्बार गरिएको मागपछि विराटनगरका उद्योगीका लागि खोप लगाउने कार्यक्रमलाई सर्वसाधारणले विरोध जनाएका छन् । उद्योगी र सरकारमा आवद्ध दलका कार्यकर्तालाई सुटुक्क खोप लगाइरहेको स्थानमा सर्वसाधारण पुगेर प्रश्न गरेपछि खोप कार्यक्रम समेत प्रभावित बनेको छ । प्रदेश १ सरकारले विराटनगरका उद्योगी. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यह. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । नयाँ ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्. . .
विराटनगर । कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य भने रोकिएको छैन । प्रदेश सरकार गौरव आयोजनामा समेटिएको योजनाको काम केहि समस्याका बाबजुद पनि निर्माणलाई निरन्तरता दिइएको हो । जम्मा दुरी २२.१५९ किलोमिटरमध्ये एक अर्�. . .
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ गईरहेकोले संविधान नै समाप्त हुने खतरा बढेको भन्दै चार पूर्वप्रधानन्यायाधीशले चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रुपमा विज्ञप्ती जार�. . .
हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक य�. . .