प्रेम देवान विराटनगर । विराटनगर महेन्द्रचौकदेखी बरगाछी सम्मको सडक बीचमा राखिएका डिभाईडरमा उर्मिएका घाँस र बोट विरुवाले यहाँको सौन्दर्यतामा कुरुप छाएको छ । सडकको बीच भागमा जङ्गलसरी उर्मेका घाँसे जङ्गलले गर्दा विराटनगरको सौन्दर्यतासँगै सडक दुर्घटना निम्ताउने सम्भावना पनि उत्तिकै देखिन्छ । ६ लेण्. . .
काठमाडौं । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भे�. . .
विराटनगर । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाई कुरुप बनाउदै । कोशी राजमार्ग अन्तर्गत विराटनगरको महेन्द्रचौक उत्तर–दक्षिण सडकको केन्द्र भागमा बनेको डिभाइडरमा घाँसे मैदान, चौपायको चरन बन्यो । सौन्दर्यकरणका लागि बनाइएको संरचनाले सडक र शहरलाइ कुरुप बनाएको छ । सहकर्मी प्रेम देवानले खिच्�. . .
विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विराटनगरको कालीमन्दिर व्यवस्थापन समितिलाई रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजसेवी गोयलले काली मन्दिरमा भइरहेको श्रृङ्गार कार्यका लागि रु.१ लाख १ हजार रुपैयाँ प्रदान गरेका हुन् । गोयलले व्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी न�. . .
विराटनगर । गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक भएको छ। गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाउँदै आएका प्रकाश सपुतको पहिलो फिल्म 'परदेशी-२'को ‘टिजर’ शुक्रबार सार्वजनिक भएको हो । नारायण रायमाझीको निर्देशनमा बनेको फि�. . .
विराटनगर । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा बैठक बसेको �. . .
विराटनगर । प्रदेश नं. १ को नामकरणका लागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो ।बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त. . .
विराटनगर । भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकजनाको मृत्यु भएको छ । जोगबनीतर्फ जाँदै गरेको डब्ल्यु बी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट एक साईकल चालकको मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको साईकल चालकलाई ट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । �. . .
विराटनगर । स्व.राजा महेन्द्रको शालिक विराटनगरमा पुनःनिर्माण गर्नुपर्ने माग राख्दै राप्रपाले विराटनगर महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महानगर पुगेर राप्रपा नेताहरुले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । विराटनगर स्थित महेन्द्र. . .
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्�. . .
विराटनगर । अत्याधुनिक प्रविधियुक्त भौतिक संरचना, विशिष्टीकृत उपचार पद्धति र गुणस्तरीय सेवा प्रवाह लगायतका उपाय लगाएपछि पछिल्लो समय सरकारी अस्पतालहरु पनि नीजि अस्पतालको स्तरमा उक्लिन थालेका छन् । सरकारी अस्पतालहरु पनि नीजिको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा अस्पतालप्रति आम नागरिकको वि�. . .
विराटनगर । विराटनगर - ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जना विरामीको मेरूदण्ड (स्पाइन कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । उदयपुरको त्रियुगा नगरपालिका - ५ गाईघाटका ६२ वर्षिय कुमार प्रसाद घिमिरेको मेरुदण्डको स्पाइन कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो । हिडिरहेको बेला गत पु�. . .