विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दुरीमा पाइप विछ्याउने कार्य धमाधम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापीत गर्न २ अर्ब ५४ करोड रुपिँयाको आयोजना चालु अवस्थामा �. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि �. . .
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर. . .
रौतहट । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ । नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको ब�. . .
धनकुटा मङ्सिर ५, धनकुटाको पाख्रिबासमा शुक्रबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको घटनास्थलमै मृत्यु भ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभिय�. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो द�. . .
विराटनगर । विराटनगर–५ बाट प्रहरीले बुधबार साँझ एउटा सवारीमा पिआर ट्रेडर्स नामको पाँच बोरा खुर्सानीको धुलो नियन्त्रणमा लियो । भन्सार छलेर भित्र्याएको पाइएपछि विराटनगर–६ स्थित ट्रेडर्सको गोदाममा पुग्यो । बिएफएम नजिक घर भएका प्रविन चोप्राले प्रहरीलाई आफ्नो सामान भएको स्वीकार गरे । अनि सामानको भिसिट. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयको बाटो प्रयोग गरेर भन्सार जाँचपासमा संलग्नहरुकै तस्करी मौलाएको छ । केहि दिन अगाडी भन्सार एजेन्ट प्रतिनिधिको काम गर्दै आएका कुन्दन मण्डलको सामान नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै अर्का एजेन्टको घटना समेत दोहोरिएको छ । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भए�. . .
दल विशेषको कार्यक्रम लक्षित गरेर सिमरामा भएको घटना लोकतन्त्रको मान्यता विपरित छ । लोकतन्त्रको आधारभूत मान्यता विपरित जेनजीको नाममा हुने कुनैपनि निषेधका गतिविधि राष्ट्रका लागि साधक हुँदैनन्, बरु बाधक बन्नेछन् । गत भदौ २३ र २४ पछि नै देशको अवस्था राजनीतिक शून्यतातर्फको बाटोमा छ । संविधानले चिन्न नचा�. . .
सोनु साह विराटनगर । अस्पताल भर्ना भएका बिरामीलाई रगत चढाउनु पर्ने स्थिति आएमा व्यवस्थापनका लागि सबैभन्दा पहिले उसको साथमा भएको रेकर्डलाई आधार बनाइन्छ । साथमा भएको रक्तदान गर्दाको प्रमाणितप्रति वा लाइसेन्समा उल्लेख भएको रक्त समूहलाई नै आधार बनाएर आफन्त रगत जुटाउने ध्याउन्नमा हुन्छन् । चिकित्सकले �. . .
विराटनगर मङ्सिर ४ , धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्ट क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँ*जा बरामद गरेको छ। गएराति मोटरसाइकलमार्फत ल्याइँदै गरेको २५ किलो गाँ*जा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। मोटरसाइकल चालक भने घटनापछि फरार भएको र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी. . .