विशेष

युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् । नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बौल्दै उनले देश पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिम�. . .


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागर�. . .


निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविधि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ । . . .


आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्�. . .


विराटनगर–१२ मा सडक दशकौंदेखि अलपत्र, स्थानीय आक्रोशित

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–१२ अन्तर्गत बखरीको भीमचोकदेखि मनहनुवा हुँदै सम्पन्न बस्ती जाने सडक दशकौंदेखि निर्माण हुन नसक्दा स्थानीय बासिन्दा मारमा परेका छन्। संघीयता स्थापना भएसँगै गाउँ–टोलको शिक्षा, स्वास्थ्य, सडक र नदी–नालाको तीव्र विकास हुने अपेक्षा राखेका सर्वसाधारण अहिले निर�. . .


डिएसपीले गर्नेछन् मोरङमा निर्वाचन क्षेत्र सुरक्षा कमाण्ड, दुईवटा क्षेत्रमा दुई\दुई जना

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रको सुरक्षा कमाण्ड नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्ने भएका छन् । निर्वाचन सुरक्षालाई चुस्त पार्नका लागि प्रत्येक क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा बेस बस्नेछ । त्यहि बेसबाट क्षेत्रग. . .


गोर्खा ब्रुअरीको उत्पादन विराटनगरमा बिक्री बन्द, आन्दोलन कोशीमा विस्तार घोषणा

विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेलगतै यो आन्दोलन कोशी प्रदेशभर विस्तार गर्ने घोषणा गरिएको छ । आन्दोलनमा मदिराका होलसेल व्यवसायीलाई मदिराको कोशी वितरक महासंघले समेत सहयोग गर्दै ऐक्यवद्धता जाहेर गरेको छ । विराटनगरमा बुधबार मदिरा व�. . .


मोरङ–२ मा चर्किंदो प्रतिस्पर्धा : पुराना शक्ति, नयाँ चुनौती र मतदाताको परीक्षा

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचि�. . .


जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

झापा । केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पु¥याउन सक्रिय हुन आग्रह ग�. . .


पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक रहेको बताएका छन् । बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्रपनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोग�. . .


विराटनगरमा गोर्खा ब्रुअरीका उत्पादनको बिक्री रोक्ने संघको घोषणा

विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेका छन् । मार्जिनमा कुरा नमिल्दा आगामी फागुन ७ गतेबाट यो कम्पनीले उत्पादन गर्दै आएका सबै ब्राण्ड बिक्री नगर्ने भएका हुन् । मदिरा व्यवसायी संघ मोरङका सचिव अशोक भण्डारीका अनुसार मोरङका १६० जना व्यवसा�. . .


मिल्श माविको हीरक जयन्ती विशेष : आज सडक दौड, फागुन ८ गते सम्म विशेष कार्यक्रम

विराटनगर । विराटनगर–१६ रानी बर्माटोलमा रहेको ऐतिहासिक श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको विविध कार्यक्रम गरि मनाउन सुरु गरेको छ । स्कुलले हीरक जयन्तीको अवसरमा मंगलबारबाट औपचारिक रुपमा कार्यक्रमहरु अगाडी बढाएको छ । कार्यक्रमको पहिलोदिन म्याराथुन प्रतियोग�. . .