विराटनगर । 'नेपहपको श्रीपेच २' मा विराटनगरका मनिष ढकाल तेस्रो पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका छन्। विराटनगरका युवा मनिष ढकाल चर्चित र्याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट ९ मा प्रवेश गर्दै तेस्रो पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका हुन्। उनी सिजन-२ को पहिलो हुन् जसले तेस्रो पटक �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ स्थित पूर्वक्षेत्रमा प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान 'क्युएए' (गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्न सफल भएको छ। विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सभाकक्षमा भएको एक कार्�. . .
काठमाडौं । तेहरानमा इजरायली आक्रमणको जवाफ दिने इरानको कडा चेतावनी आएको छ । इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ । वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्. . .
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गरेका छन् । विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका स. . .
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेस�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १३ र १४ गते सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । बैंकले सुनको असर्फी २.५ ग्राम प्रति. . .
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले ग. . .
-प्रशंशा सुनाम खेतबारी लहलह फलाउने अन्न संसारको भोक टार्ने किसान हुन् धन्य गोठभरी गाईभैंसी साना पाडा बाच्छा पालेका छन् हाम्रै लागि पोखरीमा माछा पसिनाले भिजाउछन् गरा गरा माटो अन्न दिन्छ माटो पनि पसिनाको साटो लेकबेँशी, वनपाखा पानि कुलाभरी जताततै किसानको काम थरि थरि पालेका छन् खोरभरी कुखुरा र ब. . .
-नवराज पोखरेल 'नवशिला' मुक्तक १ सेतो चाँदी पहेलो सुन कसले मिसाएछ आकासमा तारा र जून कसले मिसाएछ बैगुनी थ्यो बैगुनी हो बैगुनीनै भन्छु सधैँ, जान्ने भई बैगुनमा गुन कसले मिसाएछ? मुक्तक २ कहिँ मुक्तक कहिँ गजल कहिँ गीत बनुँ सुर भरेर मिठास छरि प्रेमिल रित बनुँ शव्द भाव सजाउन सृजनाको चट्टान, पगालेर नरम तरल �. . .
-सुरेशकुमार पाण्डे आमा यो त अलि धेरै अलाग्दो भएन र हजुर त पढेलेखेको शिक्षिका पनि हुनुहुन्छ ।यस्तो व्यवहारको प्रदर्शन गर्दा अरूले केभन्लान् ?"-शिवप्रसादले आमालाई सम्झाउँन खोज्यो। " बाबु आफ्नो बाउ बाजेले गर्दै आएको परमपरा हो त्यो राम्रो भएपनि नराम्रो भएपनि अगाल्नै पर्छ।"- सारिकाले आफ्नो छोरा शिव प्रसा. . .
-ऋषि तिवारी "के साह्रो लडाई गरेका यी दुवैं दिदी बहिनी चमेली र गब्बुली ?" यसरी यीनीहरुको मम्मी फतफताउँदै थिइन् । उसैगरी भन्छिन तिनी नानीहरुलाई, "बाबालाई अफिसबाट आउन देऊन तिमीहरुको ढाड न फुस्काई न लगाई कहाँ छाड्छु र ?" गब्बुली र चमेलीकी नानीहरुको असाध्यै झैं -झगडा त त र म म भने पनि फेरि एकैछिन पछि मित्रताम�. . .