काठमाडौं । सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो । यसैगरि ज्ञवालीसँगै सहसचिवबाट सचिवमा बढुवा भएका यमबहादुर बुढामगरलाई न्याय परिषद�. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भएपनि भिसा दिन नमानेको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी-२० विश्वकप �. . .
झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षी�. . .
काठमाडौं । कानुनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितहरुको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार महिला तथा सामाजिक मामिला समितिमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैंमा संवेदनशील विषय भएकाले ढिला �. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो । ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि बुध�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–दुहबी छलेन सडकमा परेका ढिस्को हटाउँदै टालटुल सुरु गरिएको छ । छलेन सडक आयोजना इटहरीले विराटनगर भन्सार क्षेत्रबाट औद्योगिक कच्चा बोकेका मालवहाक सवारीका कारण भत्केको कालोपत्रे मर्मत सुरु गरेको हो । छलेन सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद साहले ५० लाख रुपैँया बज�. . .
के तपाईलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ?वर्ष २०२२सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमापरेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।) वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय २२ वर्षकै र�. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षण गरेका छन् । बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असिमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘पाँच वर्षको सबैभन्दा ठूलो बजेटमा आइपुगेका छौं �. . .
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्ता समीकरणमै रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र �. . .
काठमाडौं । श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो भाष्य बन्नु दु:खद् विषय भएको बताएका छन् । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेलाको उद्घाटन श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रा�. . .
विराटनगर । नेपालले एक दशक पछि फेरि आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्दै छ । विश्वभरका क्रिकेट प्रेमिहरूकाे ध्यान विश्वकपमा गईरहँदा नेपालका रेकर्ड मेकर चर्चित अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई फिचर गरेर प्राेमाेसनल क्रिकेट एन्थम रिलिज भएकाे छ । नेपाली क्रिकेटकाे हिजाे आज र भाेलि. . .
काठमाडौं । तीन तहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षण हुँदा ९५ अर्व ६० करोड रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकले सङ्घीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्था समेतको लेखापरीक्षण गर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ । यस वर्ष �. . .