विराटनगर । विराटनगरमा जेनजी समूह कोशी प्रदेश सभा प्रवेश गरेका छन् । आन्दोलनमा उत्रिएको जेनजी समुहका प्रदर्शनकारी र प्रहरीबीच बारम्बार झडप भइरहेको बेला एउटा समूह प्रदेशसभा भित्र प्रवेश गरेको हो । प्रदेशसभा छिरेको समूहले आगजनी गरिदिएको छ । प्रदेशसभामा आगजनी गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन् ।. . .
विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । पाञ्चालीस्थित पार्टी कार्यालयको गेट तोडफोड गरेर प्रदर्शनकारी भित्र प्रवेश गरेर कार्यालयमा आगजनी गरिदिएका हुन् । विराटनगरमा अहिले सबैतिर प्रदर्शन भइरहेको छ । प्रदर्शनका प्रहरीको नियन्त्रण बाहिर जान थालेको देख. . .
विराटनगर । नेकपा एमाले मोरङको पार्टी कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । पाञ्चालीस्थित पार्टी कार्यालयको गेट तोडफोड गरेर प्रदर्शनकारी अहिले भित्र प्रवेश गरेका हुन् । विराटनगरमा अहिले सबैतिर प्रदर्शन भइरहेको छ । प्रदर्शनका प्रहरीको नियन्त्रण बाहिर जान थालेको देखिएको छ ।. . .
सिरहा । नेपका एमालेका सांसद लिलानाथ श्रेष्ठको निजी निवासमा आगजनी र तोडफोड गरिएको छ । मंगलबार देशभर प्रदर्शन गरिरहेका युवाले एमालेका सांसद श्रेष्ठका घरमा आगजनी र तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरुले एमाले सांसद श्रेष्ठसँगै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा समेत आगजनी र तोडफो. . .
विराटनगर । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् । प्रदर्शनकारी उग्र बन्दै गएपछि सुरक्षाकर्मीले प्रमुख दलका मुख्य नेता�. . .
विराटनगर । विराटनगर देवकोटाचौकस्थित कोशी प्रदेश सभा भवनमा कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारी प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबीचको सडक तनावग्रस्त बनेको छ । विहानैदेखि देवकोटा चोकमा भेला भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तो�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो ।हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् । जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर �. . .
विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको �. . .
विराटनगर । विराटनगरमा प्रदर्शनकारीले आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर तोडफोड गरेका छन् । ट्राफिक चोकमा रहेको ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेपछि उनीहरूले नजिकै रहेको आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर ढुंगामुडा गर्नुका साथै पार्किङमा राखिएका सवारी साधन तोडफोड गरेका छन् । कर कार्यालयभि. . .
बाजुरा । बाजुरामा पनि जेनजीको आन्दोलन सुरु भएको छ । मङ्गलबार जिल्लाको सदरमुकाम मार्तडी सहित जिल्लाका पुर्वी उत्तरी भेगको कोल्टी, पिलिचौर लगायत विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन सुरु गरेका छन् । मंगलबार बिहान ११ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् । जसअन्तर्गत सदरमुकाम मार्तडी, बु�. . .
रामेछाप । काठमाडौंमा सोमबार भएको ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनमा १९ जना प्रदर्शनकारीको ज्यान गएपछि त्यसको विरोधस्वरूप मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि युवाहरु सडकमा उत्रिएका छन् । मंगलबार बिहान मन्थलीको देवकोटा चोकमा युवाहरु भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले हातमा प्लेकार्डसह�. . .
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राङ्गणमा प्रवेश गरेका आन्दोलनकारीले ढुङ्गामुढा गर्नुका साथै भित्र पार्किङमा राखिएको प्रहरीको सवारी साधनमा समेत आगो लगाएका हुन् । �. . .