काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भ�. . .
काठमाडौं । कांग्रेस सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेका छन् । तथ्यहीन र आधारहीन कुरा गरेर कांग्रेस सांसदहरुको मानमर्दन गरेकाले लामिछानेमाथि कारबाही हुनुपर्ने भन्दै उनले पत्र लेखेका हुन् । सहकारीको रकम अपच�. . .
विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदस्यले ६ दिने चलचित्र महोत्सव सुरु भएको छ । साथै चलचित्र क्षेत्रमा लगानी बृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उदस्यले आईतबारबाट कोशी प्रदेशमा चलचित्र महोत्सव सुरु भएको हो । आन्तरि�. . .
विराटनगर । कोशी प्रदेशमा पछिल्ला दशवर्षमा ३३ हजार ३०७ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय रानीको तथ्यांक अनुसार वितग दशवर्षमा उल्लेखित सवारी दुर्घटनामा चार हजार १६३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दश हजार ७१८ जना गम्भीर घाईते र २७ हजार ५७५ व्यक्ति घाईते भएका छन् । दुर्घटना हुने सव�. . .
इन्दु साह विराटनगर । विराटनगरमा पुराना संरचना धेरै छन् । पुराना संरचना भएको शहरलाई व्यवस्थित बनाउने योजना भने स्थानीय सरकारसँग छैन । व्यक्तिका घर सडक सीमा क्षेत्र भित्र परेका कतिपय भत्काउन लगाएपनि त्यसपछि महानगरपालिकाले नक्सा पास नभएका संरचनाका लागि समेत अवसर सिर्जना गरेको छ । महानगरपालिकाले सड�. . .
काठमाडौं । सेयर बजार बढ्ने क्रम साताको दोस्रो दिन पनि जारी छ । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० मा पुगेको छ । १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार १३ मध्ये ८ उपसमूह बढ�. . .
महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् । वि.सं.१९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए. . .
भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रू. ६० देखि ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर �. . .
पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययन. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन् । दाहालले यो समेत चारपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा फुट आएपछि त्यसको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूसँग बहुमत रहेको सिध्द गर्न प�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार संविधानको धारा एक सयको उपधारा (२)बमोजिम सभामा चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उप�. . .
काठमाडौं । सत्तारुढ दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिँदै कांग्रेसप्रति खरो टिप्पणी गरेको छ । दाहालप्रति आफूहरुको विश्वास हिजोको तुलनामा अझै फराकिलो भएको उल्लेख गर्दै सत्तारुढ दलहरुका तर्फबाट दाहाललाई विश्वासको मत दिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललेभने, ‘देशले. . .