सम्पूर्ण समाचार

रोजगारी खोजिदिन मेला आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला गर्ने भएको छ । श्रममन्त्री डीपी अर्यालले मंगलबार पत्रकार सम्मेलनको गर्दै रोजगारदाता र रोजगारीको खोजी रहेका नेपाली नागरिकबीच पुलको काम गर्नका लागि यही जेठ १७ देखि ३० गतेसम्म ‘श्रमाधान’ रोजगार मेला हुने जानकारी दिएका हुन्. . .


विराटनगरको आरोहण गुरुकुलमा चलचित्र महोत्सवलाई निरन्तरता (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव मंगलबार पनि निरन्तरता दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको समन्वयमा आयोजित महोत्सवमा आदा दर्जन बढी लघु चलचित�. . .


चलचित्र पत्रकार संघ मोरङद्धारा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । राष्ट्रिय चलचित्र पत्रकारीता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २५ औँ बार्षिक उत्सवको अवसरमा विराटनगरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । बार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ मोरङले सोमबार साँझ महेन्द्र चौकमा दियो बालेर दीप प्रजल्वन कार्यक्रमसँगै शुभकामना आदान प्रदान समेत ग�. . .


विराटनगरमा दिनदहाडै मोटरसाइकल चोरी गर्ने २ भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ जिल्ला अदालत अगाडीबाट मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा भारतीय नागरीक पक्राउ परेका छन् । मंगलबार दिउँसो अदालत अगाडिको सडकमा पार्किङ गरेर राखेको २ वटा मोटरसाईकलको लक खोल्ने क्रममा मोरङ प्रहरीले दुई भारतीय नागरीकलाई नियन्त्रणमा लिएको हो । प्रदेश १—०२०४४—७०२९ नम्वरको कालो रङको अप�. . .


प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति बढ्यो ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्�. . .


राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद सचिवालयले सूचना प्रकाशन गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सद�. . .


इरानी राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु

तेहरान (इरान) । हेलिकोप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्येष्टि जुलुसमा सहभागी हु�. . .


प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम. . .


विराटनगर महानगरको एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक �. . .


प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने

विराटनगर । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले सञ्चारकर्मीहरूबीच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यही जेठ १० गते बिहीबार महिला-पुरुष सञ्चारकर्मीहरुबीच दौड प्रतियोगिता हुन लागेको हो । ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका ल�. . .


सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार ५ अर्बमाथिको

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा रह्यो । १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो । स�. . .


जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गराउन फिनल्याण्डले नेपाललाई १३ मिलियन युरो अनुदान दिने

काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीम�. . .