काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानवताको हितमा प्रयोग हुनुपर्ने लक्ष्य सहित दक्षिण कोरियाको राजधानी सियोलमा शिखर सम्मेलन सुरु भएको । एआई प्रयोग गर्ने ऐन,कानून र नियमहरु बनाईसकेका देशहरु यो शिखर सम्मेलनमा सहभागी भएका छन् । ती देशहरुबीच एआईको प्रयोगबारे नयाँ सोचविचारमाथि छलफल हुने अपेक्षा . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नारा लगाईरहेको समयमा प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव प्रस्तुत गरे । गत १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि �. . .
कास्की । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर बिक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक�. . .
काठमाडौं । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन भने चौतारीको उपयोगिता के ह�. . .
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन समिति गठन गर्नका लागि कार्यादेश बनाउनका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ । यद्यपी आज(मंगलबार)को बैठकमा संसदको गतिरोध अन्त्य गर्न सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसे. . .
विराटनगर । दुर्घटना न्यूनीकरणमा ट्राफिक नियमको पालना पहिलो शर्त हुन्छ । ट्राफिक नियम पालना गरेर सवारी चलाउने चालकले भईपरी आउने बाहेक हम्बेसी दुर्घटना गराउँदैन भनिन्छ । सवारी दुर्घटनाका विभिन्न कारण छन् । जसमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरावस्था, कमजोर ट्राफिक नियम र फितलो अ. . .
काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु. पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु. पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्या. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छ जनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ �. . .
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु. एक लाख ४१ ह�. . .
काठमाडौं । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहँुदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन । कतिपय कार्यक्रममा निजी क्षेत्रका �. . .
काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली फिल्ममा अभिनयको सुरुवात प्रेमकथाका फिल्मबाट गरे । फिल्म ‘प्रेमगीत’बाट ‘लभर ब्वाई’ र ‘रोमान्टिक हिरो’को छवि बनाएका प्रदीप फिल्म ‘प्रकाश’ अघिसम्म त्यही छविमा स्थापित भए । तर ‘प्रकाश’ले उनलाई फरक अभिनेताका रुपमा दर्शक र फिल्मकर्मीमाझ चिनायो । यही जेठ १० गतेब�. . .
काठमाडौं । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बर सोमबार इस्लामिक गणतन्त्रको कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको हो । ६८ वर्षीय मोख्बर इरानको शिया धर्मतन्त्रमा अन्य राजनीतिक नेताहरूक�. . .