धनकुटा । धनकुटाको छथर जोरपाटी गा.पा. ६ ,सिंधुवा बजारमा चण्डीपूर्णे रगरगे मेला तथा दोस्रो सिधुवा रन–२०८१ आयोजना हुने भएको छ । आगामी जेठ १० गते चण्डि पूर्णीमा एवं बुद्ध जयन्तीको अवसरमा कार्यक्रम आयोजना हुने भएको हो । सिधुवाको पुरानो मेला (रगरगे) लोप हुँदै गएको थियो । गतवर्षदेखि यसलाई नयाँ तरिकाले आयोजना . . .
विराटनगर । विराटनगरका गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ । आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्त रुपमा लेखेका छन् भने गीतको बिट जे अथरले बनाएका हुन् । युकेमा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् �. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको गत बैशाख १४ गते बाह्रौं दीक्षान्त समारोह सम्पन्न भयो । विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थीका लागि कार्यक्रम राखिएको थियो । विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ ६३४, स्नाकोत्तरतर्फ ५२ जना, इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ �. . .
विराटनगर । विराटनगर–३ निवासी ५२ वर्षीय शंकर भट्टराईको परीक्षणका क्रममा फोक्सोमा क्यान्सरमा भएको पुष्टि भयो । भट्टराई क्यान्सर रोगको उपचार गर्ने क्रममा काठामाडौंदेखि भारतसम्मका अस्पताल पुगे। उनी धेरै अस्पताल पुगेपनि भनेजस्तो उपचार नपाउँदा निराश भएर विराटनगर फर्किए । आफ्नै घर नजिकको नोबेल अस्पता�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुसँग गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले रुस. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । सहकारी हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेम�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित बाँसबारी चोकमा बस पल्टीदा १६ जना सामान्य घाइते भएका छन्। को १८ प ५२९ नम्बरको मोटरसाइकलले अचानक सडक क्रस गर्ने हुँदा मोटरसाइकललाई बचाउने प्रयासमा बा ४ ख ७४५० नम्बरको बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। मोटरसाइकल चालक सुनसरी देव�. . .
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्न�. . .
विराटनगर । मोरङ व्यापार संघको ३४ औं कार्यकारिणी अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । सोमबार कार्यसमिति सदस्यमा निर्वाचितमध्येबाट राठी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान÷ नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्म�. . .
काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए । आफू प्�. . .
इलाम । इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटोसहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो �. . .
विराटनगर । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लि.ले एक वर्षभित्रै उत्पादन सुरु गर्ने भएको छ । कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट का�. . .