सम्पूर्ण समाचार

आमा

- आरजे महेश भट्टराई आमा आज तिम्रो मुहार हेर्ने दिन तिमी दु:खी हाेइन सुखी हेर्ने दिन । लहर नै चलेको छ आमा सन्तानहरूले यहाँ देश छाेड्ने , जिउँदै फर्किए ठिकै थियो बाकसमा आउँछन् आमा काे छ र यहाँ कसले देख्ने । वृद्धा आश्रम हुँदैछ दिन दिनै आमा तिम्रो आफ्नो जन्म दिने देश, लास ढल्दा उठाउनलाई विदेशी सन्तानहरू प�. . .


आमा आज पनि रुन्छिन्

- सुजा चापागाई आमा आज पनि रुन्छिन् , वर्षौ पहिले रोएकी थिइन प्रसब पिडामा छट्पटिदै गर्दा तर त्यो रुवाई, खुसीको, सन्तोषको, गर्वको, अनि मातृत्वबोधको थियो। आज पनि रुन्छिन् आमा, आफुले आफ्ना सन्तानलाई हुर्काउदा खेप्नुपरेको त्यो पिडा झलझली सम्झिदै .. सजाएकी थिइन् वर्षौ पहिले आफ्ना सन्तानको पालनपोषण गर�. . .


झापामा घरभित्रै वृद्धा मृ*त फेला

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फ�. . .


असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् । बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र अस�. . .


सुन्दरहरैँचामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ । महिला भलिबल प्रतियाेगिता  वैशाख २७ गतेदेखि २९ गतेसम्म संचालन हुने पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी गराएकाे छ । अन्तरपालिका स्तरीय उपमेयर कप महिला भल�. . .


खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यम�. . .


देशको माटो छोएर सन्तान हुर्काउने संघर्ष गर्ने आमा

इन्दु साह विराटनगर । सन्तानको माया आमा बुवा दुवैमा हुन्छ । सन्तानको जन्म पश्चात आमा बुबा दुवैजनामा सन्तान हुर्काउन उत्तिकै जिम्मेवारी हुन्छ । तर सन्तान भएका दम्पतिको सम्बन्धमा खटपट भए कानुनले आमालाई सन्तानको संरक्षक मान्छ । सम्बन्ध विच्छेद मात्र नभएर अन्य विभिन्न कारण दम्पती अलग हुने बाध्यता हुन्�. . .


सबैसँग सहकार्य गर्दै अघि बढ्छु, इलामको समस्या समाधान मेरो प्राथमिकता : सांसद नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आफ्नो बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताए । नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यव�. . .


सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार आयोजना स्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिका पुगेका प्रधानमन्त्री दाहालले आयोजनामा आउन सक्ने समस्याको पहिचान गरेर त्यसलाई �. . .


तीन सय सन्तान हुर्काएकी सीता आमा

इन्दु साह विराटनगर । ३६ वर्षको जवानी उमेर हुँदा एउटा सपनाले उनलाई डोहो¥यायो । सपना देखेपछि त्यसमा लाग्ने योजना बोकेकी ७६ वर्षीय सीता पोखरेलले २०४४ सालमा पूर्वाञ्चल बाल आश्रम खोलिन् । जहाँ असहाय बालबालिकाको संरक्षण सुरु गरियो । विराटनगर–१३ मा रहेको पूर्वाञ्चल बाल आश्रम खोलिन्, निरन्तर अनाथ बालबालिक�. . .


आज आमाको मुख हेर्ने दिन

काठमाडौं । आज (बुधबार) मातातीर्थ औंसी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबा�. . .