विराटनगर । विराटनगरमा 'न्यु पाथीभरा ज्वेलर्स' संचालनमा आएको छ । विराटनगरको ठाकुरबाडी रोडमा शुक्रबारदेखि ज्वेलर्स संचालनमा आएको हो। ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको हो । जवेलर्सले उद्घाटनको अवसर पारी ग्राह�. . .
मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी �. . .
न्युयोर्क । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रिया स्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आ�. . .
म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही द�. . .
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हज. . .
एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ धने व्यापक भौतिक क्षति पु¥याएको छ . . .
ताप्लेजुङ । ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । असोज १७ गते बिहान घरायसी वाद बिवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्बूलाई उनकै छोरा सुमन ओख्रावु लिम्बूले धारिलो हतियार बाम्फो�. . .
काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए । मन्त्रालयले गृहक�. . .
काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो । यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । एसिया रग्बी र ने�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा 'विराट सडक महोत्सव २०८१' बिहीबारदेखि सुरु भएको छ। मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजित यो महोत्सव असोज २३ गतेसम्म चल्ने छ। महोत्सवमा विभिन्न समुदायका पारम्परिक खानाका ३० वटा स्टलहरु राखिएको छ। प्रवेश नि:शुल्क रहेको आयोजक समितिले जनाएको छ। मञ्जिना मुभिज क्रिएशनक. . .
विराटनगर । यात्रु लिएर विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना भएको छ । काठमाडौंबाट १९ यात्रु बोकेको बा ५ ख ६६१८ नम्बरको हायसका १५ जना यात्रु घाइते भएका हुन् । शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना भएको हायसमा विराटनगरसहित कोशी प्रदेशका यात्रुहरु रहेका थिए । घा�. . .
काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धित�. . .