सम्पूर्ण समाचार

अध्यक्ष ओलीलाई पहिचान पक्षधरको काउन्टर

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे । मंगलबार मत परिणाम सार्वजनिक भएपछि एमालेले गरेको विजयी सभामाओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने अभिव्यक्ति दिए । अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण. . .


‘सरकारले आईटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारह�. . .


तत्काल आइटी हब सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवद्र्धन गर्न,यससम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरुलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आइटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको बताएकी छन् । बिहीबार सातौँ राष�. . .


आफन्तले बैंकको ऋणमा डुबाएपछि विराटनगर–८ का एउटै परिवारले लिए गलत निर्णय, चारजना अस्पताल भर्ना

विराटनगर । विराटनगर–८ मा एकै घरपरिवारका बाबुआमा र दुई छोरीले विष सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ । बैंकको ऋण लिएर अर्कोलाई दिएका ४० वर्षीय मो.अनवरले बारम्बार फिर्ता माग्दा नदिएपछि मुसा मार्ने औषधी लिएर घर पुगेका थिए । बैंकले कर्जा चुक्ता गर्न भाखा दिएपछि परिवारले नै आफन्तले फसाएको भन्दै विष खाएको �. . .


नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो मैत्रीपूर्ण टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ५ खेलको जारी शृंखला बराबरी गर्न आज नेपाललाई जित्. . .


अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुललाई

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ। विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटले प्रायोजनमा संचानल हुदै आएको उक्त प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको हो। प्रतियोगितामा जनता मावि इटहरी द्वि�. . .


नवप्रवर्तन कोष स्थापनाका लागि गृहकार्य सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको बताएका . . .


सबैभन्दा महंगो वेब सिरिज भनिएको ‘हीरामण्डी’का निर्देशकदेखि कलाकारले कसले कति पैसा लिए ?

काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ । सञ्जयले यही सिरिजमार्फत ओ�. . .


बरालको ‘चेतनाको विराट यात्रा’ निबन्ध संग्रहको लोकार्पण

विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ । विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउ. . .


आयुर्वेदिक उपचार पद्धति : न सरकारले बुझ्यो, न विरामीले

डा.सुर्वण पौडेल आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो । आयुर्वेदिक उपचारले विशेषगरी आहारविहारमा जोड दिनेगर्छ । जरैबाट रोग निको बनाउने सिद्धान्त र विधि हो यो । एलोप्याथिकमा एक्सन र रिएक्सन दुवै छिटोगरी हुन्छ । तर आयुर्वेदिकमा ढिला गरी औषधीले काम गर्छ । रोगलाई नि. . .


चलचित्र ‘मनसरा’ शुक्रबारदेखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार राति ललितपुरको लबिम मलको क्यूएफएक्स हलमा प्रथम प्रदर्शन (प्रिमियर शो) सम्पन्न भएको छ । सोसल –ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रम. . .


डलर स्थिर,पाउण्ड र युरोको भाउमा लगातार गिरावट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर. . .