सम्पूर्ण समाचार

होली उत्लास होस्, शुभकामना

रंगको पर्व होली पूणिर्मा फाल्गुनी नक्षत्रमा पर्दछ । यद्यपी तिथिले यस पटक नक्षत्र फाल्गुनी पारेर चैतमा होली पूर्णिमा परेको छ । रहनसहन, आर्थिक क्रियाकलाप, चाडपर्व, संस्कार आदि कार्यहरू ऋतु र महिनाको प्रकृति अनुसार सुनिश्चित र व्यवस्थित हुन्छन् । फाल्गुन महिना प्रिय हुन्छ । ऋतुमा वसन्त प्रकृतिको वरदान . . .


न्यूरो हस्पिटलले विविध कार्यक्रम गरी ‘वल्र्ड पर्पल डे’ मनाउदै

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ मनाउने भएको छ । यही चैत्र १३ गते मंगलबार ‘वल्र्ड पर्पल डे’ लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मा सचेतनामूलकसँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि सहुलियत समेत दिने भएको हो । गत शुक्रब. . .


बर्षादकाे पानीले पूर्वी नेपालका किसान उत्साहित

मणिराम दाहाल सुन्दरहरैँचा । लामो समयकाे पर्खाइ पछि पानी परेपछि पूर्वी नेपालका किसान तथा सर्वसाधारण खुसी भएका छन् । छ महिना देखि पानी नपरेर जमिन सुख्खा भएकोमा पानी परेकोले यहाँका किसानमा अहिले उत्साह छाएको छ । पानी परेपछि मकै ,गहुँ र अन्य सागसब्जी लगाउँने किसानले ठूलो राहत महसुस गरेकाे सुन्दरहरैँचा. . .


विश्व क्षयरोग दिवस : नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिए

काठमाडौं । हरेक वर्ष मार्च २४ मा मनाइँदै आएको विश्व क्षयरोग दिवस नेपालमा विविध जनचेतनामुलक कार्यक्रम मनाइँदैछ । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेक�. . .


परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदैछन् । श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीक. . .


चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)

काठमाडौं । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ । विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् । होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन्। चिनियाँ पर्यटकहरूल�. . .


एउटा नयाँ होली मनाउ

-सुरज दाहाल एउटा नयाँ होली मनाउ रंगहीन सम्बन्धहरु इन्द्रेणी बनुन वर्षौ अगाडि छुटेका साथीहरु कहिल्यै नछुटिने त्रिवेणी बनुन झगडा परेर छुटिएका छर छिमेकी होलीमा घोलिने मानवताको रंगले चिनुन आउ, एउटा यस्तो होली मनाउ आफै भित्रको होलिका जलाऔ राधाकृष्णको प्रेम फैलाऔ एउटा यस्तो होली मनाऔ सबै घेरा तोडेर. . .


होली पर्वले सबैको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । आइतबार होली पर्वको सन्दर्भमा शुभकामना सन्देशमार्फत् प्रधानमन्त्री दाहालले होलीले सब�. . .


नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा. . .


होलीलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ । फागु पुर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइर. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १�. . .


मैत्रीपूर्ण खेलमा जर्मनीसँग फ्रान्स २–० ले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले टोनी क्रसको पासमा गोल गर�. . .