सम्पूर्ण समाचार

अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको �. . .


आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ । बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो । बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनक. . .


केपी ओलीले भने: ‘महाजात्राले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए । उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विष�. . .


कति पुग्यो डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्रका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर एक ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड �. . .


टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको अन्तिम खेल आज

काठमाडौं । नेपालले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो । सोमबार भएको पहिलो खेलमा नेपा�. . .


पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कल (इलाम) । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र �. . .


कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकांक्षीहरुको नाम

काठमाडौं । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । . . .


नेप्सेमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो

काठमाडौं । चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ । नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ । कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज ३७ कम्पनीका सेयरमूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ । ३ कम्. . .


खापुङ सङ्जुम्भिको चौथो महाधिवेशनबाट अध्यक्षमा सन्त बहादुर खापुङ

विराटनगर । किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथो महाधिवेशनबाट अध्यक्षमा सन्त बहादुर खापुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सुनसरीको इटहरीमा भएको महाधिवेशनले कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खापुङ उपाध्यक्षमा जीवन खापुङ, रीता खापुङ छन् । यस्तै महासचिवमा खगेन्द्र खापुङ,उपमहासचिवमा क. . .


सप्तरङ्गी शुभकामना

-देवराज तामाङ जिन्दगीका केही रंग तिम्रा नयनमा हेर्नु थियो सपनाका केही चित्र तिम्रा चयनमा कोर्नु थियो अथाहै अस्पर्शनीय तिम्रो प्रेममा एउटै जिन्दगीमा केही रंग तिम्रो ह्रदयमा भर्नु थियो तिम्रा रंगहरू हेरेर पोतेका केही चित्रहरू थिए मानकी क्यानभासमा तिमी र तिमी मात्र थियौ जीवनको आशामा तिमी बिनाको ह�. . .


ढोलाहिटीमा दुई जनाको हत्या, घटनामा संलग्न भएको आशङ्कामा १८ जना पक्राउ

पाटन (ललितपुर) । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानका�. . .


तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व),. . .