विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .
विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .
-सुरेशकुमार पाण्डे " ए भाई सुन त ! यो केभैराछ यहाँ ?"-महेशले चौबाटोमा भिड देखेर सोध्यो। " खै ! एकजना कुनै अपरिचित व्यक्ती घायल अवस्थामा छ।त्यसैलाई हेर्न जुटेको भिड हो यो।"-यति भनेर ऊ स्युँइकियो। महेशले वाइक साइड लगायो र भिड भएतिर लाग्यो।उसले भिडलाई छिचुल्दै घायल व्यक्तीको नगिचै पुग्यो।ऊ रगतमा लथपतिएको थि�. . .
-अरुण खड्का भएको छु सुख्खा लगाऊ सलाई, जलाई बनाऊ खरानी मलाई। लिई पान खैनी सुपारी सुरा त्यो, भएको छ कसको न यसले भलाई। लगाएर धक्कु घसाएर चक्कु, लगातार वाजी जितेथ्यौ छलाई। तयारी छु भोग्नै दिएको सजाय, अभागी छु साँच्चै डढाऊ जलाई। नछोला मलाई ससाना कुराले, लिने गर्छु मज्जा म आगो चलाई। काठमाडौं. . .
-ऋषि तिवारी 'ऊ सुन्दै सुन्दैन ।' उनको श्रीमती बाटुली आफ्नो बुडालाई भन्थिन्, 'ए ! बुडा तीज आइसक्यो । खै त सारी ?' श्रीमतीको बोली उसले सुनेपनि अन्ठाई दिन्थ्यो। किनकी, 'अरुबेला सर्ट पेन्टमा ठाटिदै हिँड्ने बुडीलाई के को सारी ?' फेरि उसको शरीरमा हातको कुहिनाले उनी घचघचाउँदै भन्न थालिन् ! 'हन कान भएर पनि किन नसुन. . .
-पुष्पा बोगटी बा तिमी खेतका गराहरूसँग जीवन बाँच्यौ कुटो , कोदालो र हलो तिम्रा जीवनका प्रिय औजारहरू हुन !! चट्टानहरूले भरिपुर्ण जमिनलाई खेतका गराले बनाएको आकृति माइला बाको घर तल्तिर पटि टारे बारी भड्खारेको खेत मास्तिरको पाखो बारी यी सबै तिम्रा जीवनका इतिहासहरू हुन। भोक प्यास र अभावहरूसँग संघर्�. . .
काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ । शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो । सोही क्रममा गृहमन्त्री रमेश लेखक�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउ. . .
काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाडौमा भएको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा बोल्दै उपसभामु�. . .
-सविना श्रेष्ठ सरल स्वाभकि डुमिसा सानैदेखी पढाईमा निकै रुचि राख्थिन। गरिब परिवारमा जन्मेकी हुँदा साथीहरुले पनि हेप्ने गर्थे र स्कुलमापनि शिक्षकहरुले वास्तानै गर्दैनथे। गाउँको परिभेष अनुसार उनका बाले सानै उमेरमा बिहे गरिदिए। त्यतिबेला उनको उमेर मात्रै १५ वर्ष थियो। सानै उमेर गरिबिको चपेटामा पर�. . .
-अजिता प्रधान काँधमा आफू जत्रै थैलो बोकेर दिनभरि कलिला हात सल्बलाउछन् फोहोरको डङ्गुरमा बिहान देखि साँझ सम्म फोहोर केलाउँदा केलाउँदै जिन्दगीको तमाम खुसी सकिन्छ फोहोरमा फालिएको प्लास्टिकको बोतलमा कतै गाली कतै घृणा सँहदै भोको पेटभर्न दुइ गाँसको खोजीमा लम्किरहन्छन् सडक बालकका कलिला गोडा ! जान्�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पु�. . .