-राधा भट्टराई लपक्क भिजेकाछन परेलीहरु मुस्कान बोक्ने ओठ थर्थराएकोछ लर्बरिएकोछ बोली तर पनि कम्पित श्वरमा बिदा माग्दैछु तिमीसंग बिन्ती नभन है पापिनी रै ' छ धुम्म परेकोछ आकाश मौन छ धर्ती सायद , दस बर्षको हाम्रो नाता धरापमा देखेर होला मलाई पनि चटक्कै तिमीलाई छोडेर जान मनछैन आफ्नै मुटुलाई दुखाएर टाढि�. . .
- सविना श्रेष्ठ आगो हुनलाई आगोसँग जुध्नै पर्ने रहेछ पानी हुन सागर सँग उर्लिनै पर्ने रहेछ। फलाम हुन फलामसँगै कुटिनु पर्ने रहेछ यहाँ सोनारेको सय चोट भन्दा लोहारेको एकै चोट हुनुपर्दोरहेछ । मैन हुन पग्लिएर जम्नु पर्दो रहेछ। झर्ना हुँन छाँगा बाट झर्नु पर्ने रहेछ भोग्दैछु अचेल के हुन केके गर्नु पर्न�. . .
-अरुण खड्का विवादले समस्या हल हुँदैन नहुँदा एकजुट बल हुँदैन छ भने मतभेद कुनै कुरामा बसेर किन छलफल हुँदैन जहाँको माटो छ जब्बर असाध्यै त्यहीँ कहिले मलजल हुँदैन त्यो मान्छे बिन्दास रमाउँछ एक्लै मन जसको हलचल हुँदैन नशामा डुबेर झुम्नेहरूलाई पानीको अक्सर तल्तल हुँदैन। किर्तिपुर,काठमाडौं।. . .
-ऋषि तिवारी 'बाबु सन्चै छस् ?' 'ऊफ !' फेरि बाको फोन रहेछ । 'बा साष्टाङ्ग ढोग गरे ।' हजुर ! बा, 'म लगायत, हजुरको नाति नातिना साथै हजुरको दुलही पनि सन्चै छे । अनि हजुरहरु र आमा । गाउँले दाजुभाइ, इष्ट मित्र र छिमेकीहरु सबै सन्चै होलान नि हैन बा ?' बा फोनमै भलाकुसारी गर्न मस्त हुनुहुन्थ्यो । बा भन्न थाल्नु भो । 'यता सबै �. . .
-नवराज पोखरेल 'नवशिला' मुक्तक १ गरिबलाई त एकछाक खानानै ठुलो आधार हुँदो रहेछ एकटुक्रा जमिन अनि खरको झुप्रोनै संसार हुँदो रहेछ पाहुना बनेर आउँदोरहेछ खुसी र सुख कहिलेकाहिँ सङ्घर्ष परिश्रम साथी पीर र अभाव परिवार हुँदोरहेछ। मुक्तक २ कहिले चट्टान झैँ स्थिर कहिले नदि झैँ बहनु पर्दोरहेछ हिडेर मा�. . .
-सम्झौता आँसु मुक्तक १ मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ हिजो केही जानि केही नजानि,गल्ति भयो होला आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ मुक्तक २ मनमा अनेकौ कुराहरु,खेलाएको छु लाग्छ आज फेरि एउटा हार,खाएको छु खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच कसम आफ्नै ज�. . .
काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभे. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनुभएको छ। विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर -१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदीमा आरतीको. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले । सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक �. . .
टक्सार (भोजपुर) । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो । नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपु�. . .
नेपालको पहिलो र ठूलो औद्योगिक नगर, दोस्रो ठुलो शहर विराटनगर पछिल्लो समय छैटौंस्तरमा झरेको छ । विराटनगरको औद्योगिक साख क्रमशः घट्दो, बसाँई सरेर आउने भन्दा जानेको संख्या बढ्दो, लगानीकर्ता पलायन र सुस्ताउँदो व्यापारको अवस्था छ । शहर सौन्दर्यकरण र व्यवस्थापनमा समेत स्वार्थ बाझिने अवस्थाले कमजोर छ । जसको. . .