उलान बाटोर । मङ्गोलियामा अत्यधिक चिसोका कारण मृत्यु हुने गाईबस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख�. . .
डुम्रे (तनहुँ) । भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तन. . .
काठमाडौं । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ । तर यसपटक उहा�. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समाराेह विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल थिए । कार्यक्रमकाे अवसरमा समाजमा महत्त्वपूर्ण कार्य गर्ने विभिन्न व�. . .
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि कांग्रेसका युवराज शर्मा र गठबन्धनबाट माओवादी केन्द्रका नारायणप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गा�. . .
सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षक. . .
विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध खैरो हिरोईनको खरिद बिक्री कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा फागुन २७ गते, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह( पीआइटी) र ईलाका प्रहरी कार्य. . .
झापा । मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज विहान ५ बजेदेखि सुरु भएको आगलागी भएकोे छ । आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन् । मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अ�. . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ । बुधबारे (पर्सि ३०) गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज गर्दै ह्वीप जारी गर्दे विश्वा. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्यूट) मा उपचारका लागि भर्ना हुने क्यान्सर बिरामीहरुका लागि यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने सम्झौता गरेको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले विराट म�. . .
काठमाडौं । ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औं पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अ�. . .
काठमाडौं । छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोज�. . .