विराटनगर । विराटनगर–११ फलफूल तथा तरकारी सब्जिमण्डि गुद्री बजारमा शिवरात्रिको दिनदेखि लगातार ७२ घण्टे अष्टजाम लगाइएको छ । हिन्दु–मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन शुक्रबार साँझदेखि सुरु भएको अष्टजाम सोमबार साँझ सम्पन्न हुनेछ । गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्द. . .
काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ । साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ । १९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । जलविद्युतबाहेक १२ उपसमूह�. . .
काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ । आइतबार पशुपतिक्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो । कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।. . .
काठमाडौं । सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ । चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उ�. . .
विराटनगर । नेपाल र बंगलादेशबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध एवं उद्योग व्यवसाय प्रवर्द्धनबारे छलफल गरिएको छ । आज विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा दुई देशबीच व्यापार विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य र साझेदारीको सम्भावनाबारे छलफल गरिएको हो । ने. . .
सुजता लिम्बू विराटनगर । मोरङको रंगेलीको आफ्नै छुट्टै इतिहास छ । मोरङको पुरानो सदरमुकाम रहेको रंगेलीमा धार्मिक आस्थासँग जोडिएको शक्तिपीठको चिनारी उत्तिकै रहेको छ । यहाँ काली मन्दिर र संसारीमाइस्थान मन्दिर भक्तजनको माझ आस्था र शक्ति फिँजाएर अवस्थित रहेको छ । तर, फागुन २५ गते प्रदर्शनीमा आएको नेपाली �. . .
विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन आँटेको हो । फागुन २९ गते र ३० गते उदयपुरको त्रियुगा नगरपालिका-८ राजाबासस्थित दनुवार सामुदा�. . .
काठमाडौं । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् । उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन् । यही फागुन २० गतेबाट रिक्त अध्यक�. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेटको सिद्धान्त र प्राथमिकता�. . .
जनकपुर । प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई जनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । यादवले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको धारणा राख्दै धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्नेमा जोड दिए । यादवले भ. . .
विराटनगर । दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एम�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका- १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम मनाएको छ । शनिबार विद्यालयले विविध सांस्कृतिक, शैक्षिक कार्यक्रमहरुको आयोजना गरी अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम मनाएको हो । कार्यक्रमको सभापति दिपक लामिछानेले गर्नुभएक�. . .