देवराज तामाङ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट बरगाछी चौकमा अबको एक हप्ताभित्रमा सञ्चालनमा आउने भएको छ। बरगाछी चौकमा जडान गरिएको ट्राफिक लाइट पूर्ण सञ्चालनमा ल्याउनका लागि त्यसको प्राविधिक पक्षको तयारी थालिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला �. . .
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमता भन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताएका छन् । बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारक. . .
काठमाडौं । प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेको छ । बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । घट्नामा संलग्न मध्य रञ्ज�. . .
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्. . .
काठमाडौं । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंको कमलादीमा संचालन भएको स्काई वाक टावर संचालनमा आएको एक वर्ष भयो । जमिनदेखि ७८.५ मिटर अग्लो टावरमा ६५ मिटर उचाइमा सिसामाथि हिड्न सकिन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लि�. . .
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक संशोधनको लागि छलफल सुरु गरेको बताएका छन् । बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म प�. . .
इन्दु साह विराटनगर । यस वर्षको मौसममा विराटनगरको तरकारी बजारमा मूल्य वृद्धिले उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय व्यापारीहरूका अनुसार केही वर्षदेखि नै यस मौसममा तरकारीको मूल्य लगातार बढ्दै आएको छ। हाल बजारमा प्रमुख तरकारीहरूको मूल्य निकै उच्च रहेको छ। टमाटर र आलु प्रति किलो ६० देखि ७० रुपैयाँस�. . .
झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर-६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाक�. . .
विराटनगर । विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले एक कार्यक्रमको आयोजना गरेर विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माध�. . .
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा छलफल गर्दै अर्थ�. . .
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ । राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गइरहेको हो । ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गर�. . .
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन . . .