सम्पूर्ण समाचार

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् । विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भन�. . .


विराट गोल्डकप : तीसलाख नउठ्दा, तीन लाख नाफा कमाउने लक्ष्य अलमल

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझैं २७ लाख घाटा रहेको छ । जसको पूर्ति प्रदेश सरकारले दिने २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाखबाट हुन्छ । विराट गोल्�. . .


कलेजमा बार–बेञ्च, बहसमा विद्यार्थी

इशु पन्त विराटनगर । विराटनगर–१ स्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल मा विद्यार्थीलाई अदालती अभ्यास (मुट कोर्ट) गराउन थालिएको छ । विद्यार्थीहरूको बहस क्षमता अभिवृद्धि गराउने उद्देश्यले बार–बेञ्च स्थापना गरेर अभ्यास गराउन थालिएको हो । शिक्षक राम पोख्रेलले व्यावहारिक अभ्यासलाई प्राथमिकता दिँद�. . .


पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो । विहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्त�. . .


कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्ने पुष्पलाल नै हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार. . .


अस्ट्रेलियाकी राजदूत भोल्क फिर्ता हुनुअघि धमाधम विदाइ भेट गर्दै

काठमाडौं । अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय विदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् । बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपा�. . .


युएईमा ‘नेपाल आइडल विथ स्टेन्डअप कमेडी’ हुँदै

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियन. . .


बालिका अप*ह*र*णको नाटक रच्ने विराटनगरका तीनजना पक्राउ

विराटनगर । बालिकालाई अहपरण गरेर बन्धक बनाएको आरोपमा विराटनगरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेर विराटनगरमा बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । मंगलबार हराएकी बालिकालाई बुधबार विराटनगरबाट उद्दार गरिएको थियो । घटनामा विराटनगर महानगर�. . .


झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित सात जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झापाको झापा गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ वर्षीय मनिस थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वा�. . .


शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

सिराहा । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको हो । कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लाग�. . .


जापानमा हिटस्ट्रोक अलर्ट जारी

जापान । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने क्रम जारी राखेकाले कुमाग. . .


जर्बरजस्ती करणी मुद्दामा बाह्रवर्ष कैद भुक्तान गरिरहेका विराटनगर–८ का मोहमद अहमद भागे

विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका आर्यन मोहमद अहमद खान (मोहमद अहमद) कोशी अस्पतालबाट बिहीबार बिहान फरार भएका छन् । उपचारका लागि मंगलबार भर्ना भएका उनी बिहीबार बिहान निगरानीमा बसेका प्रहरीलाई धकेलेर फरार भएका हुन् । विराटनगर कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट द. . .