विराटनगर । कोशी प्रदेशमा एकजना प्रहरी बराबर १११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ । ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ । यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लैङ्गीक विभेदका अवशेषहरुलाई मेटाउँदै नयाँ इतिहास रच्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरुको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै ठूलो संघर्षपछि नेपालको संविध�. . .
बेलबारी । मोरङको लोहन्द्रा खोलामा नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्द. . .
विराटनगर । कोशी प्रदेशमा एकवर्षको अवधीमा तीन हजार ५६३ सवारी दुर्घटना भएका छन् । कोशीका १४ जिल्लामा भएको दुर्घटनामा एकवर्ष भित्र ३९७ जनाको मृत्यु भएको छ भने ६ हजार ७६ जना घाईते भएका छन् । कोशी प्रदेशमा आथिएक वर्ष २०८०÷२०८१ मा दुईलाख ५५ हजार ९१२ सवारीका धनी कारवाहीमा परेका छन् । यो कारवाहीबाट १७ करोड ३१ �. . .
गण्डकी । सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाह�. . .
गण्डकी । पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग . . .
नयाँदिल्ली । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बा. . .
काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले, काठमाडौंका सबै तरकारी बजारको व्यवस्थापनमा कडाई गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार कृषि समितिले कालीमाटी फलफुल तथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्�. . .
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो । सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो । सोमबार चाँदीको म�. . .
कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरीथरीका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को �. . .
सर्लाही । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, हत्या आर्थिक प्रलोभनमा परेर र जग्गा विवादको कारण गरिएको खुलेको छ। ८१ वर्षीय पूर्व मन्त्री यादवको साउन ७ गते उनकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा टाउकोमा धारिल�. . .
पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्न�. . .