काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था सिर्जना गर्न, लगानी गर्ने वातावरण बनाउन र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनै. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिएका छन् । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जा�. . .
विराटनगर । विराटनगरमा शनिबार राती स्कुटी र मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना गम्भिर घाईते भएका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १२ र १३ को सिमानामा रहेको रानी सिकीयाई नहर चौकमा शनिबार राती ९:४० बजेको समयमा एक आपसमा दुई सवारी साधन ठक्कर खादा दुर्घटनमा परेको थियो । जोगबनी तर्फबाट आउँदै गरेको को १. . .
काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारबाही गनुपर्ने बताएका हुन् । उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कल�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो । उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजन�. . .
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी पार्टी पदाधिकारी बैठकमा उनले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशास. . .
विराटनगर । विगत लामो समयदेखी शिक्षाक्षेत्रमा राम्रो अनुभव बटुलेका शैक्षिक हस्तिहरुले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराइएको छ । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन गराउने एक मात्रै विराट शिक्षा निकेतन (ब. . .
विराटनगर । विराटनगर-८ स्थित नमूना विद्या मन्दिरले धनकुटाको भेडेटारमा कक्षा ११ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिबार भेडेटारको नेपालीका होटलमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल शिव अधिकारीले गरेका थिए। कार्यक्रममा शिक्षक बुद्धि रमण दवाडीले नयाँ �. . .
इन्दु साह विराटनगर । विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालय रानीका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच भवन निर्माणको रकमलाई लिएर विवाद चुलिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन निर्माणका लागि आएको रकम मनोमानी ढंगले खर्च गरिएको आशंका गर्दै विवाद चुलिएको हो । विद्. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् । भ्रमणमा अध�. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवले बुढीगंगा-2 स्थित लोटस पब्लिक स्कुलको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। "जहाँ आवश्यकता त्यहाँ लायन्स" भन्ने मूल नाराका साथ यो परियोजना सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवका सन् 2022/23 क�. . .
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गरेका हुन् । साउन �. . .