झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनि�. . .
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न गठित समितिका सदस्य क्याप्टेन ओम गुरुङले नेपालमा हुने गरेका हवाइजहाज दुर्घट्नामा व्यवस्थापकीय पक्ष बढी जिम्मेवार हुनुपर्ने औंल्याएका छन् । हालै त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घ�. . .
काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले देशको आवश्यकता ग�. . .
काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो । पातल. . .
काठमाडौं । धेरैले आशा र महत्वका साथ हेरेका स्वास्थ्यमन्त्री प्रदिप पौडेलको दैनिक समय व्यवस्थापन कति फितलो छ भन्ने प्रमाण शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सव समारोहबाट स्पष्ट भएको छ । प्रमुख अथितिका रुपमा विहान साँढे दस बजेका लागि निम्ताइएका मन्त्री पौडेल करिब अढाइ घण्टा ढिला अर्थात १ बज्नै लाग. . .
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरील�. . .
जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्दार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्दार गरी ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार ती मजदुरहरु कश्मिर�. . .
नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिसलाई सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । डा.उमिद कुमार श्रेष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ नेपाल म. . .
-मन्जु घिमिरे दाहाल ओहो मेरो देशका हिमाल,हिमशैल, हिमाली शृङ्खला चुलिएका छन् नेपालीको विरता बोकेर। बलेका छन् ज्योतिपुन्ज प्रात:खुलेर सूर्य किरण संग मितेरी लगाउदै टलल बिश्व झुकाउने बिर नेपालीको गाथा बोकेर। तर आज सगरमाथा निहुरिन लाग्या छ रे घात गरे राष्ट्रमाथि स्वार्थमा नेताले गरेर सन्धी। ज�. . .
- सृष्टि सावित्रा एकपटक बिग्रिए अर्को घर हुन सक्दैन यो बाध्यता हुनुसक्छ रहर हुन सक्दैन हजारौँ सँग प्रेम गर्ने तिम्रो चाहना होला याद राख!पहिलो जस्तै अमर हुन सक्दैन तँ पत्थरलाई पुजा गर्छस् बाआमा बिर्सिएर बाबु यो आमाको मन हो पत्थर हुन सक्दैन बरू काँडा भन मलाई हाँसेर स्विकारिदिन्छु कहिल्यै यो �. . .
-राजन प्रसाद न्यौपाने "श्रीयम" संस्थापक नोबेल साकोस साहित्य संस्था काठमाडौं जीवनको क्षितिजबाट अझै माथि हेर्ने मन छ विवशता र बाध्यतालाई नियालेर रजो र तमो प्रवृत्तिका मान्छेको उचाई कति सम्!म हुँदो रहेछ भनेर। थाहा पाउने रहर छ इच्छा र आकांक्षालाई धरौटीमा राखेर गहिरो सतहबाट मनको सफा दृष्टि कुदाएर । ज�. . .
-भूपाल अधिकारी छ हाम्रो मुलुक आज आक्रान्त जस्तो सबै दुःख पीडाको सीमान्त जस्तो सयौँ पल्ट लेखेर घोकेर सबले सधैँ बन्छ कागजको सिद्धान्त जस्तो बदनभित्र पीडाको सागर अटाई म बन्दै छु शवझैँ सदा शान्त जस्तो न उपदेश जस्तो न दन्ते कहानी कहाँ जिन्दगी हुन्छ दृष्टान्त जस्तो प्रलयको हुरीले उडेको धुलोझैँ म ब�. . .