सम्पूर्ण समाचार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२:१५ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम. . .


सहकारी बेथिति आयोगको प्रतिवेदन कार्यान्वयनमा : १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न . . .


आजको मौसम : मधेश प्रदेश तथा तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया सफा लागेको �. . .


अध्यक्ष कप फुटबल : प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै चौधरी चौक उपाधि नजिक प. . .


विद्यार्थीहरूलाई नि:शुल्क कपडा र कराते तालिम सुरु; उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलमा सहभागी गराइने

विराटनगर। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ विराटनगरमा विद्यार्थीहरूका लागि नि:शुल्क कराते तालिम तथा कपडा वितरण कार्यक्रम सुरु भएको छ। नेपाल फुलकन्ट्याक्ट कराते मोरङ जिल्ला कमिटीको आयोजनामा विराटनगर-१६ स्थित मिल्स माध्यमिक विद्यालयका करिब ७० जना विद्यार्थीहरू�. . .


विराटनगरमा कोशी प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी तालिम

विराटनगर । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण र विस्तारसँग सम्बन्धित वित्तीय अपराध अनुसन्धानसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम मंगलबारदेखि विराटनगरमा सुरु भएको छ। कोशी प्र�. . .


विराटनगरमा जेठ २५ गते ‘स्टडी इन इन्डिया एक्स्पो’ हुँदै

विराटनगर, १९ जेठ । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि लक्षित “स्टडी इन इन्डिया एक्स्पो” आगामी जेठ २५ गते विराटनगरमा आयोजना हुने भएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने निःशुल्क एक्स्पो विराटनगरस्थित बिग होटेलमा बिहान १० बजेदेखि बेलुका ५ �. . .


गिरिजाबाबुको प्रयत्न असफल, रंगेली नगरपालिकाले बनायो आधुनिक कोल्डस्टोर

विराटनगर । मोरङको रंगेलीमा २०६६ सालदेखि शितभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफल बनेको छ । नेपाली काँग्रेसका पूर्वसभापति तथा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको प्रयत्न असफल बनेपनि रंगेली नगरपालिकाले लिएको पहल सफल उन्मुख बनेको हो । आर्थिक वर्ष २०६६\. . .


दिल्लीमा रवि लामिछानेको दौडधुप

काठमाडौं । भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ । मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको �. . .


आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् : सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा ग�. . .


विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज(मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अ�. . .


प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्�. . .