सम्पूर्ण समाचार

विराटनगरमा सुरक्षाकर्मीको संयुक्त निर्वाचन व्यवस्थापन ‘डेमो’

विराटनगर । मोरगका सुरक्षा निकायले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान तथा सुरक्षा अभ्यास गरेको छ । विराटनगर १४ स्थित स्थित डिग्री क्याम्पसको मैदानमा शुक्रबार दिउसो गरिएको नमुना मतदान र सुरक्षा अभ्यास गरिएको हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यव. . .


दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव सुरु

जनकपुर । आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव’ सुरु भएको छ । संवाद फाउण्डेसनको आयोजनामा आगामी फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा चल्ने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० फिल्म प्रदर्शन गरिनेछ । साथै, समूहगत छलफललगायत विविध गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार. . .


४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेद्वारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् । उनले भनि�. . .


गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ । फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । राति नै ढुङ. . .


प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी हुन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा . . .


१४ केजी ५७० ग्राम गाँ*जा सहित ४ भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ गरेको छ । कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाड�. . .


मन्त्री इङ्नाम र अध्यक्ष दाहालसहितको टोलीद्वारा निर्माणाधिन संसद भवनको अवलोकन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्री कुमार इङ्नामले निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन् । शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन् । अवलोकनपछि सञ्चारकर्मी�. . .


समावेशीकरण अवस्था निराशाजनक छैन, सुधार देखिएको छ : आयोग अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा समावेशीताको अवस्था पूर्ण नभए पनि सुधार हुँदै गएको बताएका छन्। शुक्रबार राष्ट्रिय समावेशी आयोग दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई जीवित राख्न समावेशीकरण अपरिहार्य रहेको उल्लेख गरे। उनले प्रधान. . .


युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान

पोखरा । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्ष�. . .


भड्किएको देश निर्वाचनले लयमा फर्काउँछ : निर्वाचन आयुक्त भण्डारी

विराटनगर । कार्वबहाक निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले भड्किएको अनुशासन निर्वाचनले फर्काउने आसा व्यक्त गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका विषयक विस्तृत कार्यक्रममा आफ्ना धारणा राख्दै कावा आयुक्त भण्डारीले आजको दिन न�. . .


जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्र जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको बताएकी छन् । नेपाल पर्यटन गोष्ठी २०२६ मा बोल्दै श्रेष्ठले नेपालको पर्यटन प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएक. . .


‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा विकासको काममा पर्याप्त ध्यान दिन सकिएन’

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा पर्यटन लगायत अन्य क्षेत्रको विकासको काममा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । शुक्रबार पर्यटन बोर्ड र परिसूचक मिडियाले ललितपुरमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले तोकिएको समयमा निर�. . .