काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमण�. . .
विराटनगर । विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए' पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज�. . .
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटील�. . .
विराटनगर । भारतमा वैशाख २५ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विराटनगरको जोगबनी नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार जोगबनी नाका आज साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म नाका बन्द हुने भएको हो । यसैगरी मोरङको सिमा क्षेत्र पनि बन्द गरिएको जिल्ला प्रश�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ। सोमपाललाई गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भ. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्व. . .
काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ संस्करणको उपाधि जितेको हो । शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । . . .
काठमाडौं । यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ । हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अ�. . .
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोमबारसम्म विश्वासको मत लिइसक्नुपर्�. . .
काठमाडौं । ग्लोबल आइकन प्रियंका चोपडाका गायक पति निक जोनस यतिबेला चर्चामा छन् । निक आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आउँछन् । तर उनले स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन् । यी अमेरिकी गायकले आफ्ना फ्यानसमक्ष भिडियो सन्देशमार्फत माफी मागेका छन् । उनले आफूलाई खतरनाक भाइरसको संक्रमण �. . .
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज नेपाल आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । जापान नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकहरुमध्ये एक हो । नेपालमा भेटघाटपछि उनी आजै जापान फर्किने कार्यक्र. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैस. . .