सम्पूर्ण समाचार

ओरिएन्टल इन्स्योरेन्सले किसानको गोठमै गई दाबी भुक्तानी गर्यो

इटहरी । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले इटहरी उपमहानगरपालिका-११ का किसान डम्बर प्रसाद सुवेदीको गोठमै पुगेर बीमा दाबी भुक्तानी गरेको छ। उनको गोठमा गत महिना आगलागी हुँदा केही पशुको मृत्यु भएको थियो। कम्पनीले दाबी फर्छ्यौटका लागि द्रुत कदम चालेर बीमा प्रतिको विश्वास जगाउन सफल भएको उपमहानगरपालिकाले �. . .


प्रहरी संगठनसँग प्रधानमन्त्री असन्तुष्ट, प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन् । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन् । विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा ग�. . .


मानगढ खानेपानीलाई जनप्रतिनिधिमुलक संंस्था ठानेर विधान विपरित विराटनगरका अध्यक्ष बर्खास्त

विराटनगर । श्री विराट खानेपानी सरसफाई उपभोक्ता संस्था, मानगढ खानेपानीको निर्वाचनमा फरक उम्मेदवारलाई सहयोग गरेको आरोपमा नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई गरिएको कारबाही पार्टीकै विधान विपरित देखिएको छ । पार्टी विधानले आफ्ना सदस्यलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको प्रावधा. . .


इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या . . .


टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : नेता झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, . . .


ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने

काठमाडौं । आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ । चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो । सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ�. . .


स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

रामपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् । सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर �. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु. एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु. एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४२ ह. . .


भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृ*त्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् । दार्जिलिङ जिल्लाको फान्सिडेवा क्षेत्रको रङ्गापा�. . .


छ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँल�. . .


काठमाडौंका मेयर शाह ब्राजिल प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २ः१५ बजेको उडानबाट ब्राजिल प्रस्थान गरेका हुन् । बैठक. . .


स्काउटको स्थापना दिवसमा २१ पिन्ट रगत संकलन

विराटनगर । नेपाल स्काउटको ७३ औं स्थापना दिवसमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ । विराटनगर ओपन स्काउट क्र्यूले रक्तदानका लागि खुल्ला कार्यक्रम आयोजना गरेको थियो । विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालय परिसरमा राखिएको कार्यक्रममा रक्तदान गर्नेहरुको संख्या भने . . .