सम्पूर्ण समाचार

एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिनुभयो । उहाँले आधारभूत विश्वव्यापी �. . .


नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन

चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न ज�. . .


नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामग्री हस्तान्तरण

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले नेपाल राष्ट्रिय क्रिकेट टिमलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घका कार्यकारी सदस्यहरुको उपस्थितिमा दूूतावासमा बिहीबार आयोजित समारोहमा उक्त सामाग्री हस्तान्तरण गरिएको ह. . .


गाजामा इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । इजरायलले अक्टोबर ७ मा इजरायली सै�. . .


एकै परिवारका आमासहित तीन छोराछोरी मृतावस्थामा फेला

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्. . .


राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने

काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते दिउँसो ४ः४६ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गर्नुभएको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ । यसअघि गत. . .


असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुवै जना प्रह�. . .


नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले जित्यो उपाधि

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार �. . .


महोत्तरीमा ५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथील�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँ पछिको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको हो । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। दशैँपछिको पहिलो का. . .


इजराइलको ‘स्थल सेना’ ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ । “पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आई. . .


त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालले युएईलाई १६३ रनको चुनौती

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । . . .