सम्पूर्ण समाचार

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सु. . .


आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक वि�. . .


विश्वकप क्रिकेटमा न्यूजील्यान्डको चौथो जीत

काठमाडौँ । न्यूजील्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यसजितसँग न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९. . .


अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध

इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगा�. . .


विराटनगरका लक्ष्मण शाहले जिते खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’

विराटनगर । डिजिटल वालेट खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘दशैं क्याम्पियन’ अन्तर्गत विराटनगरका लक्ष्मण शाहले लक्की ड्र मार्फत 'दुबई टुर' जितेका छन् । मैले खल्ती अनलाईनबाट पेमेन्ट गर्दा 'दुबई घुम्ने' जाने अवसर पाइन्छ भनेर बुझेको चाहि थिए। तर आफैँलाई पर्छ भनेर सोचेको थिइनँ। आफुल�. . .


नेपालले युएईलाई सात विकेटले हरायो

काठमाडौँ । त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर�. . .


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस. . .


चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री दाहाल

जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन �. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार �. . .


हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं : पूर्वमुख्यमन्त्री कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफुहरु विपक्षी भएको बताएका छन्। प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त�. . .


पहिलो त्रैमासमा राजस्व सङ्कलन १५ र बजेट खर्च १६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लाग�. . .


विराटनगर विमानस्थलमा मन्त्री किराँतीको छडके

विराटनगर । विराटनगरको विमास्थल क्षेत्रभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टहरुले अधिकतम खुद्रा मूल्य भन्दा अधिक मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्थलगत अनुमगन गर्नुभएको छ । अनुगमनका क्रममा विराटनगर विमानस्थलभित्र सञ�. . .