विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिउँसो अन्तिम नामावली प्रकाशन गरेको हो। मनोनयन उपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो । प्रमुख निर्वाचन अधिकृत चुणामणि आ�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूच. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत विराटनगरको मनास्लु होटलमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाउन्मुख रहेको छ । अध्यक्षमा मोरङका दुई नेता बिनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धी भएर उभिएका छन् । मुख्य नेतृत्वमा एकै जिल्लाका दुईजना उभिएको अधिवेशनमा ढकाल र खतिवडाको महत्व पनि स�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ । उहाँले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गर्नुभयो । प्रतिनिधिसभाको आजको बै�. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको. . .
विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् । उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा. . .
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । आइतबार अपराह्न १२ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका भएपनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार सहमतिको प्रयास भइरहेको भएपनि सहमति जुट्न नसक्दा अझै समय लाग्ने भएको छ । अध्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उहाँले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐ�. . .
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू ह�. . .
मङ्गलबारे (इलाम) । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आउनुभएको थियो । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत द�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयब�. . .
विराटनगर । विराटनगरमा प्रख्यात भारतीय नृत्य कलाकार रञ्जना फडकेले प्रस्तुति दिने भएकी छिन् । हाटखोलास्थित आरोहण विराटनगरमा असोज १७ गते बुधबार फडकेसहितको कथक नृत्य समुहले प्रस्तुति दिने भएको हो । भारतीय राजदुतावास र भारतीय साँस्कृति सम्बन्ध परिषद्को आयोजनामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रत�. . .