सम्पूर्ण समाचार

सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दललले विरोध गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् । विपक्षीको अवरोधबीच सभाम�. . .


संसद प्रतिपक्षीको भएकाले आवाज उठाउनु स्वाभाविक : एमाले सांसद पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन् । उनले प्रतिपक्षीले उठाएका मागला�. . .


गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

जनकपुर । पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ । गंगा आजकै दिन पृथ्व�. . .


उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध . . .


झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखाना. . .


संसदमा एमाले सांसद महरको प्रश्न : बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले बझाङको विद्युत अवस्था र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई �. . .


संविधान संसोधन बहस ’सरकारी कार्यदल’ मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संविधान संशोधन जस्तो संवेदनशील विषयमा फराकिलो र समावेशी छलफलको आवश्यकता औ�. . .


कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का �. . .


सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्रहेर्ने दर्शक

काठमाडौं । गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् । फि. . .


सरकारले नयाँ सार्वजानिक सवारीको दर्ता रोक्यो, अटोमोवाइल्स व्यापारमा ‘चेन इफेक्ट’ बढ्यो

विराटनगर । बालेन्द्र साह नेतृत्वको रास्वपा सरकारले पछिल्लो समय धेरै किसिमका नियमले कस्ने नाममा उद्योगी–व्यवसायीलाई हैरान दिइरहेको छ । त्यसमध्ये पछिल्लो समय अटोमोवाइल्स क्षेत्रमा नयाँ सार्वजानिक सवारी दर्तामा रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले बिहीबार प्रदेश आन्तरिक मामिला त. . .


गएरातीको भीषण हावाहुरीले विद्युत् पोलमा क्षति, विराटनगरका विभिन्न क्षेत्रमा सेवा अवरुद्ध,मर्मत कार्य जारी

विराटनगर । गएराती आएको भीषण हावाहुरी, वर्षा तथा चट्याङ्गका कारण विराटनगरसहित आसपासका क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा क्षति पुग्दा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार राति तीव्र गतिमा आएको हावाहुरीले विद्युतका पोल तथा लाइनमा क्षति पुर्‍याएपछि केही फिडरमा विद्युत�. . .


लागुऔषध सेवनकर्ताका कारण रानी बोर्डरको ३ नम्बर ढाट अस्तव्यस्त

प्रेम देवान विराटनगर । विराटनगर–रानी नाकाको ३ नम्बर ढाटस्थित सिटी सफारी पार्किङ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा अहिले सो क्षेत्र अस्तव्यस्त बनेको छ । अव्यवस्थित पार्किङ, लागुऔषध सेवन गरेर सवारी चलाउने चालक तथा ट्राफिक निगरानीको अभावका कारण यात्रु , स्थानीय व्यापारी र सिटी सफारी. . .