सम्पूर्ण समाचार

वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयौ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । . . .


अरनीको कलेजका ११ विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल

विराटनगर । विराटनगरमा रहेको अरनीको कलेजमा अध्ययनरत ११ जना विद्यार्थीहरूले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । जसमा ओपेन्द्रकुमार यादव, शुभम अग्रिया, दीक्षान्त भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, ऋषभ सोनी र निराजन यादव रहेका छ. . .


एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सल. . .


पू वि कलेज अफ लमा एलएलबी तर्फको प्रवेश परीक्षा सम्पन्न

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कलेज अफ लमा एलएलबी तथा बीएलएलबी कार्यक्रमको प्रवेश परीक्षा आज (शनिबार) सम्पन्न भएको छ। कलेजले ३ वर्षे एलएलबी तहमा १२० सिटका लागि आवेदन आह्वान गरेको थियो। सोही परीक्षामा ८६ जना विद्यार्थी सहभागी भएको कलेजले जानकारी दिएको छ। ५ वर्षे बीएलएलबी कार्यक्रमतर्�. . .


आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै

काठमाडौं । आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । �. . .


केपी ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्ने जेनजीको माग

काठमाडौं । कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमे�. . .


कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ। केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटन�. . .


मोरङमा ४४ हजार ४०३ ले दर्ता गरे मतदाता नामावलीमा नाम

मोरङ । नयाँ मतदाता दर्ताका लागि निर्वाचन आयोगले गरेको दोस्रो चरणको अन्तिम आह्वान शुक्रबार सकिएको छ। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानको अन्तिम दिन मंसिर ५ गते साँझ ४ बजे सम्म जिल्ला कार्यालयमा कुल १६ हजार ४१३ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम दर्ता गरा. . .


विराटनगर रिङ्गरोड, उडायो सपना सबै अल्झनले

विराटनगर । २०५४ सालमा सुरु भएको विराटनगर चक्रपथ (रिङ्गरोड) २८ वर्ष पुगेको छ । यो बीचमा विराटनगर रिङ्गरोडको नाममा धेरै नेताले निर्वाचन जिते । भाषणमा रिङ्गरोड निर्माण गरेर सहरको विस्तार र व्यस्थापनका योजना सुनाइए । तर, २८ वर्ष अगाडी सुरु भएको चक्रपथ चालु आर्थिक वर्षदेखि कुनै पनि निकायको योजनामा समेटिन छ. . .


विराटनगरका चार स्थानमा साढे ५२ लाख लिटर क्षमताका पानी ट्याङ्की

विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दुरीमा पाइप विछ्याउने कार्य धमाधम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापीत गर्न २ अर्ब ५४ करोड रुपिँयाको आयोजना चालु अवस्थामा �. . .


फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि �. . .


प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर. . .