सम्पूर्ण समाचार

काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस

काठमाडौँ । काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गर्नुभयो । समारोहमा पूर्वराष्ट्रपति भण्डारील�. . .


गजल

-सृष्टि सावित्रा वेदनाको सागर थियो कतै आँखामा कोही मुस्कुराइरहेथे शोक सभामा म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा अक्सिजन नपाएर छोरी मरेपछि यसरी बड्यो आमाको विश्वास हावामा कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु अब तिमीलाई समेट्छु आउने कथामा बा, दुखेसो पोख्न. . .


गजल

-किस्मत खतिवडा मलाई नै देखिन्छ मुख्य समाचारमा अचेल रेडियो, टेलिभिजन, अखबारमा अचेल कसले हल्ला फैलाएछ कुन्नि मेरो बारेमा सुन्छु मेरै चर्चा, परिचर्चा बजारमा अचेल चारैतिर चिर परिचित हुन थालेपछि फरक छ आफन्तको व्यवहारमा अचेल पिरतीमा धोका खाएको दिन देखि नै भर लाग्दैन 'किस्मत' लाई प्यारमा अचेल. . .


समयसँगकाे भाेगाई

- मणिराम दाहाल ओरालाे लागेका छन्  जीवनका खुडकिलाहरू  न टेक्ने छ  न सकाउँने  आफुले बनाएका   जिवनकाे भारी अडाउँने टाेक्माहरू अरूकाे कब्जामा छन् ।    सुन्नलाई कान छ देख्नलाई आँखाहरू पनि छन् केही हुँदा चस्स दुख्ने दिल छ भएर पनि नभए जस्तो गर्नु परेकाे छ । कहिले नजिकैकाे दु:खकाे पहाड आफ्नै छातिमा खस्�. . .


बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गाेल्डकप हुने 

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियाेगिता हुने भएको छ ।  नगरपालिकाको गौरवको रूपमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयाेजक डाँगीहाट फुटबल क्लबले पत्र. . .


ढोंग र नेपाली समाज

- दुर्गाप्रसाद खरेल नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस�. . .


अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमा. . .


साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबार. . .


नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक नेपाल भ्र�. . .


प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवस�. . .


गजल

- समिन बरुवाल जब उडेर गए मनबाट रहर सबै तब भत्किए सपनाहरुको घर सबै गल्लिमा आँखा झुकाएर हिड्नपर्छ कातिल छन् यहाँ सबका नजर सबै देशमा सालिकहरु राजनिती गर्छन् भ्रष्टहरुको सिधाान्त छ अमर सबै सफलतामा बधाइ दिन आफन्तहरु हातमा बोकेर आएकाछन् खन्जर सबै को चै यात्री हो र?कहाँ यात्रा छ र ? झुटो रहेछ जिन्दग�. . .


मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्�. . .