मनहरी (मकवानपुर) । सशस्त्र प्रहरी बल १४ नं गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आज बिहान ४ बजे हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्की�. . .
फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ । उपाधीका लागि भएको प्रतिस्पर्धामा भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो । भारतको यो आठौं एसिया कप उपाधि हो । यसअघि भारत सात पटक च्याम्पियन बनेको थियो । भारतले यसअघि सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उ. . .
काठमाडौँ । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाउनुभएको प्रमाणित भयो । यसअगाडि नै उहाँ दुई अभिनित ‘कबड्डी ४ : दी फाइनल म्याच’ ले बक्स. . .
काठमाडौँ । शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वज�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ सम�. . .
काठमाडौँ । एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जा�. . .
-नगेन्द्र मणि न्यौपाने (काका) म पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुर चित्लाङमा जन्मिएको हुँ ! मेरो बाल्यकाल त्यही चित्लाङमै बित्यो । जुन समय म बाल्य अवस्थामा थिए, त्यतिबेला हरेक चाडपर्वले मनमा छुट्टै उमङ्गको डेरा जमाउ थियो । पर्वको रौनकताले घर आँगनमा अत्यन्तै रमाइलोको अनुभूति गराउथ्यो । जब बारिम�. . .
विराटनगर । डिउटीमा खटिएका चिकित्सक माथि आक्रमण भएपछि मुलुकभरका निजी तथा सरकारी अस्पतालमा कार्यररत चिकित्सकहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा मुलुकभरका चिकित्सकहरुले आईतबार आकस्मिक कक्षा बाहेकका सेव�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्य. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त. . .
विराटनगर । विराटनगरमा मिस्टर विराटनगर बडिबिल्डीङ्ग प्रतियोगिता हुने भएको छ । विराटनगर बडिबिल्डीङ्ग एण्ड फिटनेश महासंघको आयोजनामा असोज २७ गते शनिबार प्रतियोगिता हुने भएको हो । जसका लागि क्लबहरुकि प्रतिनिधि र साथै च्याम्पियनशीपमा खेलाडीहरूले निवेदन २ दिन अगाडि नै नाम रजिस्ट्रेसन गरिसक्नु पर्�. . .
काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो । तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति. . .