सम्पूर्ण समाचार

जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई रोजगारीको प्रवन्ध गर्न महासंघलाई सञ्चामन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई मिडिया हाउसमा उचित रोजगारीको प्रवन्ध गर्न पत्रकार महासंघलाई आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित जेनजी आन्दोलनमा घाइते पत्रकारहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकार महासंघको सम्बन्ध हर. . .


एसईईमा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीलाई विराटनगरमा नगद सहित सम्मान

विराटनगर । सस्थागत विद्यालय तथा ऋण सहकारी सस्था एसविएससीको १५  औँ साधारणसभाको अवसरमा एसईईमा ४ जीपीए अंक ल्याउने मोरङका ६ जना विद्यार्थीलाई सम्मान गरेको छ । सस्थाले शुक्रबार विराटनगरमा आफ्नो १५ औ साधारणसभाको अवसरमा सदस्य विद्यालयका ४ जीपीए ल्याउने छात्र तथा छात्रालाई प्रमाणपत्र र नगद सहित सम्मान �. . .


रहस्यमय दुईवटा घटना अनुसन्धान गर्ने तीनजना प्रहरी मंसिर महिनाको सर्वोकृष्ट

विराटनगर । रहस्यमय दुई अपराधका घटना अनुसन्धान गर्ने तीनजना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको सर्वोत्कृष्ट सम्मान दिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र क�. . .


विराटनगरको वायु गुणस्तर मापन स्टेसन चोरी

विराटनगर । चिसो बढ्दै छ । चिसो बढ्दै जाँदा वायु प्रदुषण समेत बढ्छ । त्यसले मानव स्वास्थ्यमा पार्ने असर गम्भीर हुनसक्छ । तर, पछिल्लो २४ घण्टामा विराटनगरको वायु प्रदुषण कस्तो छ भनेर विराटनगरवासीले हेर्ने सुविधा भने छैन । वातावरण विभागले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा वायु गुणस्तर मापन क�. . .


काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिकाको बैठकमा समसामयिक विषयमा छलफल भएको छ । सो क्रममा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले हाल रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक दरबन्दीलाई मध्यनजर गर्दै खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामार्फत कानूनी रूपमा निर्णय हुनुपर्ने प्रस�. . .


एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् । गत भदौ २३–२. . .


बिराट मेडिकल कलेज र पारस मल्टिस्पेशालिटी हस्पिटल बीच क्यान्सर उपचारसहित विशेषज्ञ सेवामा सहकार्य

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरस्थित पारस मल्टिस्पेशालिटी हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । बिहीबार बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित कार्यक्रम मार्फत दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा बिर. . .


एमालेमा सवल लोकतान्त्रिक अभ्यास : भृकुटीमण्डपमा देखिएको उत्साह

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो । भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशनस्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प�. . .


राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरे. . .


सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य प. . .


मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्�. . .