इन्दु साह विराटनगर । विराटनगर ७ स्थित देवकोटा चोकमा अवस्थित श्री बनसखण्डि महादेव मन्दिर शिवजीको मन्दिरहरु मध्ये प्रमुख मानिन्छ । बालखण्डी बाबा र लिया बाबाले स्थापना गरेको मन्दिरको महत्व शिवभक्तहरुका लागि निक्कै छ । मन्दिर स्थापना गर्ने बाबाहरुका नामबाट नाम बनसखण्डी राखिएको हो । यो मन्दिर विराटनग. . .
अफ्रिकन स्वाइन फिभर (African swine fever ) सुँगुर र जंगली सुँगुरको भाइरल रोग हो । यो रोग African swine fever virus ले गर्दा लाग्दछ । यो भाइरस Asfarviridae family, DNA type को भाइरस मा पर्दछ । यो रोग पहिलो पटक केन्या( Kenya) मा सन् १९२१ मा देखिएकाे भनी OIE ( Office International des Epizooties) ले जनाएको छ। यस रोगको संक्रमण हाल विश्वभरि नै रहेको छ ( अमेरिका, क्यानाडा, मेक्सिको, अष्ट्रेल�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । बिहीबार भारतीय विश्वविद्यालय संघ(एआइयु)-उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्. . .
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित ‘नेपाली क्रान्तिको आँखाी झ्याल’ पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार. . .
काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाका डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको ल�. . .
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिमा पनि आरक्षणको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वर्तमान विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै अदालतमा रिट दायर भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपा�. . .
काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा आजदेखि हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने सम्मेलनमा सात वटै महादेशका ९२ भन्दा धेरै देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र प्रतिनिधिहरू सहभागी हुँदैछन् । सम्मेलनको पहिलो दिन बिहीबार भृकुटीमण्डपदेखि शान्तिवाटिका, न्यूरोड हुँदै फेरि भृकु�. . .
काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही शनिबारदेखि फागुन १७ गतेसम्म चित्रकला प्रदर्शनी गर्न लागेको हो । सो प्रदर्शनीको राष्ट्रपति रामचन्. . .
काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो । पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले �. . .
काठमाडौं । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र परित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका न�. . .
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ । आठ टोलीको लिगमा क्यानडा, ओमान, स्क�. . .
विराटनगर । फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक पाँचथर फुटबल क्लबका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागी हुनेछन् । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक पाँचथर क्लबसहि. . .