सम्पूर्ण समाचार

म्याद बुझेर काठमाडौं फर्किए रास्वपा सभापति रवि लामिछाने

विरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौं फर्किएका छन्। बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा . . .


विराटनगरमा मोबाइल, बस र साइकल चोरिदै थियो, बाँधेको खसी समेत थाल्यो हराउन

विराटनगर । पछिल्लो समय विराटनगर तथा आसपासका क्षेत्रमा चोरीका घटना दिनानुदिन बढ्दै गइरहेका छन्। घरदेखि लिएर पसल, कार्यालय तथा सार्वजनिक स्थानसम्म चोरी गर्ने गिरोह सक्रिय सक्रिय देखिन्छ । स्थानीयका अनुसार सवारी साधन, मोबाइल फोनदेखि लिएर घरपालुवा जनावरसम्म चोरी हुने घटना बढ्दो क्रममा रहेको छ। विशेषग. . .


चलचित्रमा गीत ‘प्राण’ हो : आनन्द अधिकारी

काठमाडौं । गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकारसम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् । कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तु. . .


धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका . . .


प्रहरीले मनायो ‘अप्रिल फूल’ डे

काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेत�. . .


विराटनगरमा चरनमा बाँधिएको खसी दिउँसै चोरी

विराटनगर । विराटनगरमा चरनका लागि बाँधिएको खसी चोरी भएको छ । विराटनगर १२ मा तुलसा तामाङले चरनका लागि घाँस भएको जग्गामा खसी बाँधेकी थिइन् । तर, घरमा कोहि नभएको मौका छोपेर दुईजना व्यक्ति मिलेर मंगलबार दिउँसो २ बजे खसी तानेर लिएर गएको देखिन्छ । चलाखीपूर्ण तरिकारले सिसी टिभी फुटेजमा आफ्नो अनुहार नदेखियोस भ. . .


जबरजस्ती करणी गरेको अभियोगमा ईलाम बाट एक जनापक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । इलाम ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय म�. . .


आज विश्व मूर्ख दिवस मनाइँदै

काठमाडौं । आज विश्व मूर्ख दिवस मनाइँदै छ । आज अप्रिल १ तारिख अर्थात ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल (चैत्र १९) मा मनाइने गरिन्छ । पहिले �. . .


कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृ. . .


विराटनगरमा ग्यासको माग घट्यो, बजार ठिकठाक हुँदा पनि आधा सिलिन्डरको झमेला

सोनु साह विराटनगर । केही हप्ता अघि ग्यास अभावका कारण समस्या भोगिरहेका मोरङका उपभोक्ताहरूका लागि अहिले अवस्था सामान्य बन्दै गएको छ। बजारमा ग्यासको सहज आपूर्ति भएपछि ग्यासको माग भने उल्लेखनीय रूपमा घटेको व्यवसायीहरूले बताएका छन्। ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष विकास लालबानीका अनुसार के�. . .


एभरेष्ट स्कुलको मन्टेश्वरी विद्यार्थीहरू दीक्षित

विराटनगर । विराटनगर–५ मा रहेको एभरेष्ट स्कुलको मन्टेश्वरी अन्तर्गत कक्षा १ बाट कक्षा २ मा स्तरोन्नति भएका विद्यार्थीहरूलाई मंगलबार दीक्षित गरिएको छ । विराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। �. . .


विराटनगरमा सुरक्षित चालक अभियान तीव्र, सिटी सफारी चालकलाई प्रशिक्षण

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको सुरक्षित चालक अभियानलाई निरन्तरता दिँदै जिलला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरूलाई लक्षित गरी सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। विराटनगर १६ सामुदायिक प्रहरी सेवा केन्द्रमा मंगलबार सिटी सफार. . .