सम्पूर्ण समाचार

विराटनगरमा ४ दिने कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हुँदै

विराटनगर । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा विराटनगरमा चार दिने कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा हुने प्रदर्शनी माघ २९ गते विहीबार विराटनगरस्थित मारवाडी सेवा सदनमा उद्घाटन भई फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रादेशि. . .


विराटनगरमा सुरक्षित यात्राका लागि सिटी सफारी चालकलाई ‘नम्बर कोड’

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट सिटी सफारी र यसका चालकको डिजिटल पहिचान खुल्ने पोशाक वितरण सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको योजना अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सुरक्षित चालक अभियान सुरु गरेको हो । अभियान अन्तर्गत पहिलो चरणको अनुशिक्षण पुरा गर्ने पाँचसय चा. . .


मोरङ कारागारमा लागुऔषध भित्र्याउने प्रयास, दुईजना पक्राउ

विराटनगर । मोरङ कारगार, हाटखोला विराटनगर परिसरको बालसुधार गृहसम्म लागुऔषध प्रतिबन्धित लागुऔषध पु¥याउने प्रयास गर्ने दुईजना नियन्त्रणमा परेका छन् । विराटनगर महानगरपालिका ८ स्थित हालखोलामा रहेको कारागार परिसर भित्रै अहिले बालसुधार गृह स्थापना गरिएको छ । सुधार गृहमा २३ जना बालबिज्याँईकर्ता किशोर र�. . .


विराटनगर रोडशेषबाट कपडा बोकेका दुईवटा ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरमा प्रहरीले भन्सार छलि गरेर कपडा भित्र्याएको आरोपमा दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले आइतबार साँझ विराटनगर–१४ स्थित नेपाल टेलिकम अगाडी दुईवटा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाएको हो। प्रहरीले भारतबाट नेपालतर्फ आउँद. . .


कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

काठमाडौं । चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । माघ १ गते रिलिज फिल्म ‘गोबर गणे�. . .


संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्या�. . .


वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे. . .


कोरोना र भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ । पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्�. . .


वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

रौतहट । वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको छ । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको टोलीले छापा मार्ने क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा एकजना स�. . .


सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो

सिरहा । सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् । दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् । प्. . .


सनम ह*त्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेलाई थप दश वर्ष कैद

विराटनगर। ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप �. . .


नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसालबीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसा�. . .