सम्पूर्ण समाचार

साफ क्लब महिला च्याम्पियनसिप : पाकिस्तानको कराँचीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले पराजित गरेको हो । आजको खेलमा एपीएफको जितका रश्मिकुम. . .


संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे

काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् । १९ औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन् । उनले भने, ‘संसद राजनीतिको. . .


एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ गतेदेखी १९ सम्म

काठमाडौं । नवौं संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुसमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता पुस ११–१९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । गत वर्ष हुन नसकेको प्रतियोगिता यसपटक आयोजना हुन लागेको अध्यक्ष जीतेन्द्रबहादुर चन्�. . .


विश्व बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता चन्द्र थापा मगरसहितको टोली आज स्वदेश फर्किदै

काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदै छन् । आइतबार उनीसहित टोली स्वदेश फिर्ता हुन लागेका हुन् । नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरी कास्य जित्ने चन्द्रबहादुर पहिलो ख�. . .


लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउन आवश्यक छ ः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता रहेको बताएकी छिन् । आइतबार संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संसद�. . .


कप्तान पौडेल बने एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न �. . .


कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन–जी बिष्फोट भएको बताएका छन् । आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्. . .


कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५९ औँ वार्षिकोत्सवको झलकहरु (फोटो फिचर )

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले ५९ औँ वार्षिकोत्सवको अवसरमा आईतबार विहान विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी ) विनोद घिमिरेको प्रमुख आतित्थ्योमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा �. . .


चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै छ । यस चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्य देख्न सकिन्छ । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ. . .


‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् । आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आ. . .


विराटनगरका स्थायी बासिन्दा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

विराटनगर मङ्सिर २८ ,  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको ९२ वर्षको उमेरमा गए राति निधन भएको हो। केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहँदै आएका उपाध्याय उपचारका क्रममा रहनु भएको थियो। स्वास्थ्य अवस्था कमजोर बन्द�. . .


प्रतिनिधि सभा सदस्य निर्वाचन : २९ वटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निवेदन दिएनन्

काठमाडौँ, मङ्सिर २८ गते । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् । आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८�. . .